हराएको ८ मोटरसाईकल र १३ मोवाईल ईलाका प्रहरी कार्यलय बेलबारीले बुझाए
२० पौष, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको ८ वटा मोटरसाइकल र १३ वटा मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ । आईतवार ईलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले फेला परेको मोबाइल र मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको हो । प्रहरीले मोटरसाइकल बरामद गर्ने ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान

