समुन्नत समाजवादले मात्रै देशको मुहार फेरिन्छ : बरिष्ठ नेता अशोक कुमार राई

११ पौष, इटहरी । समाजवादी विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसको आयोजनामा एक दिने अभिमुखी-करण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार सुनसरीको इटहरी स्थित सत्कार पार्टी प्यालेसमा समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ नेता अशोक राइले

समाजवादी बिद्यार्थी युनियन सुकुनाको अध्यक्षमा सुनिल थुलुङ राई चयन ( तस्विर सहित )

०४ पौष, सुन्दरहरैचा, मोरङ। अग्रगामी र परिवर्तनशील बिद्यार्थीहरुको संगठन समाजवादी बिधार्थी फोरम र नयाँ शक्ति बिद्यार्थी युनियन सुकुना बहुमुखी क्यामपसको इकाई समायोजन भएको छ। समायोजनबाट सुनिल थुलुङ राईको अध्यक्षतामा २१ समिती गठन भएको छ। उपाध्यक्षमा सरोज गिरि, किरण चौधरी, बिधा कार्की , इन्दिरा तामाङ, सचिव बिमल घिमिरे, सह- सचिव सतिस

सुकुना ब. क्याम्पसको प्रध्यापक संघको अध्यक्षमा बलराम पोखरेल निर्वाचित

२ पौष विराटचोक । सुकुना बहुमुखी क्याम्पसमा आज भएको प्राध्यापक सङ्घको अधिवेशनबाट अध्यक्षमा बलराम पोखरेल निर्वाचित भएका छन् । क्याम्पसको यो पहिलोको पटकको निर्वाचन प्रणालीबाट प्राध्यापक सङ्घको पदाधिकारी टुङ्गो लागेको हो । प्रगतिशील प्राध्यापक सङ्घको तर्फबाट पोखरेल निर्वाचित भएका हुन् । प्रगतिशील समूहबाट १० जना निर्वाचित भएका छन् भने प्रजातान्त्रिक

उधौलीको अवसरमा किरात राई बिधाथी संघ जनता ब. क्याम्पसले गरे शुभकामना तथा चियापान कार्यक्रम

०२ पौष, इटहरी । जनता बहुमुखी क्याम्पसमा किरावि संघद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बुधबार किरात राई विद्यार्थी संघ इकाइ समिति जनता बहुमुखीद्धारा २०७६ को साकेला उधौलीको अवसर पारेर सम्पूर्ण विद्यार्थीहरुमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो । किरात राई विद्यार्थी संघका केन्द्रिय अध्यक्ष

सुकुनामा नया शतिm र समाजवादी विधाथी फोरम वीच पोष ०४ गते समायोजन हुने

  ०२ पोष, विराटचोक । नया शतिm पाटी निकट विधाथी युनियन र संघयि समाजवादी निकट विधाथी संगठन वीच एकता समायोजन हुने भएको छ । एकता समायोजन कार्यक्रम पौष ०४ गते सुकुना बहुमुखी क्याम्पसको सभाहलमा बिहान ८ बजे देखि हुने भएको छ । एकता समायोजन पछि बन्ने नया समितिले सुकुना क्याम्पसमा

समाजबादी पार्टी, बेलायत प्रबास समितिको उपाध्यक्षमा बेलबारीको मिनु राई

बेलायत । समाजबादी पार्टीको प्रबास समितिको समायोजन कार्यक्रम सम्पन्न भएको छ । बेलायतमा रहेका संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिचको ‘नेपाली समाज बेलायत’ घोषणा मंसिर २८ अर्थात १४ डिसेम्बरमा गरिएको थियोे । समायोजन कार्यक्रममा समितिमा अध्यक्षद्धय बालकृष्ण राई र चन्द्र प्रसाद गुरुङ, सहअध्यक्षहरु बसुन्धरा याख्खा, कमल प्रसाद राई,

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

३० मंसिर, काठमाडौ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । उनको आइतबार राती १० बजे र २० मिनेटको समयमा निधन भएको परिवारले जनाकारी दिएको हो । भट्टराइलाई उपचारका लागि चाबहिलमा रहेको ओम अस्पताल पुर्याउँदै गर्दा बाटोमा उनको निधन भएको थियो । उनको निधनको हुनु कारण भने

हराएको ११ वटा मोबाइल ईलाका प्रहरी कार्यलय बेलबारीले बुझाए

ऋषि राई २९ मंसिर बेलबारी, मोरङ । ईलाका प्रहरी कार्यलय बेलबारीले विभिन्न मितिमा हराएका ११ वटा मोबाइल फेला पारी संबंधित मोबाईल धनीलाई बुझाएको छ। पछिल्लो समय ईलाका प्रहरी कार्यलय बेलबारीले मोबाइल डेक्स खडा गरि निवेदन लिने र खोजी तथा अनुसन्धान गर्दै आएको छ। ईलाका प्रहरी कार्यलयको यस कार्यक्रम प्रभावकारी बन्दै

संविधान संशाेधनका लागि प्रधानमन्त्री तयार नभए समर्थन फिर्ता लिने : बरिष्ठ नेता अशोककुमार राई

२८ मंसिर, उर्लाबारी । समाजवादी पार्टिका वरिष्ट नेता अशाेक राईले संविधान संशाेधनका लागि प्रधानमन्त्री तयार नभए सरकारलाई दिएकाे समर्थन फिर्ता लिने बताउनु भएकाे छ । शनिबार उर्लाबारी स्थित धिमाल परियाेजना स्थलकाे सभाहलमा भएकाे अगुवा कार्यकर्ता भेला तथा पार्टि प्रवेश कार्यक्रममा बाेल्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । प्रधानमन्त्रीसँग गम्भिरता

दुर्घटनामा परी एकको मृत्यु

२४ मंसिर , झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकी राखेको ना ५ ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्व