हराएको ११ वटा मोबाइल ईलाका प्रहरी कार्यलय बेलबारीले बुझाए
ऋषि राई २९ मंसिर बेलबारी, मोरङ । ईलाका प्रहरी कार्यलय बेलबारीले विभिन्न मितिमा हराएका ११ वटा मोबाइल फेला पारी संबंधित मोबाईल धनीलाई बुझाएको छ। पछिल्लो समय ईलाका प्रहरी कार्यलय बेलबारीले मोबाइल डेक्स खडा गरि निवेदन लिने र खोजी तथा अनुसन्धान गर्दै आएको छ। ईलाका प्रहरी कार्यलयको यस कार्यक्रम प्रभावकारी बन्दै

