भिगाेरस नेपालद्वारा राहत वितरण
नरेश क्षितिज १६ चैत्र , धरान । विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाईरस (काेभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका मजदूरहरुको जनजीवन प्रभावित हुन थालेको अवस्थामा धरान १५ बगरकोट स्थित शिवगंगा बस्तीका सुकुम्वासीहरुलाई भिगोरस नेपाल नामक गैह्रसरकारी सँस्थाले राहत स्वरुप खाद्यान्न वितरण

