जापानले आफ्नो नागरिकलाई आज साझ ८ बजे लाने तयारी
चैत २८, काठमाडौ । जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ । कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लक डाउनका कारण

