रौतहट र कैलालीमा २ जना कोरोना संक्रमित संगै नेपालमा १४ पुग्यो
बैशाख १, काठमाण्डौ । नेपालमा कोरोना भाईरस महामारीको रोग दिनप्रतिदिन फैलिंदो रहेको अबस्था छ । आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । पुष्टि

