धिमाल ग्रामथान भित्रको रुख गैरकानुनी रुपमा ढालियो, वनमाफियालाई कडा कार्वाहिको माग

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित धिमाल जातीय विकास केन्द्र, पथरी ग्रामथान भित्र शुक्रबार दिउँसै गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ । दिउँसो करिब २ बजे तिर एक व्यक्तिहरुको समुहले रुख ढालेको स्थानियले बताएका छन् । दुई वटा रुख ढाली सकेपछि तेस्रो रुख ढाल्दै गर्दा सेक्टर वन कार्यालय,

समाजबादी पार्टीले श्रमिक तथा सर्बहारा बर्गको पक्षमा काम नगरेको भन्दै प्रेस बिज्ञप्ती जारी

बैशाख ५, बेलबारी । यतिखेर देशमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण सबै जनताहरु त्रसित भएका छन । सरकारले लकडाउन गरेको महिनौं दिन हुन लागेको छ । देशको विभिन्न भागहरुमा काठमाडौमा आएर श्रम गरिरहेका गरिब श्रमिकहरु, विद्यार्थीहरु साना तिना ब्यबसाय गरी डेरामा बस्नेहरु घरेलु कामदार लगायतका मानिसहरु लक डाउनले गर्दा दैनिक

कोरोनाको बीमा गर्न निर्देशन; बीमा समिती

बैशाख ४, काठमाडौं ।  बिमा समितिले कोरोना भाइरसबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न यससम्बन्धी बिमा लेख जारी गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्दै गएको र भविष्यमा हुन सक्ने थप क्षतिलाई मध्यनजर गर्दै नियामक बिमा समितिले नयाँ व्यवस्था गरेको हो । अब निर्जीवन बिमा कम्पनीहरुले बिमा मार्फत कोरोना सम्बन्धी

बेलबारीमा ५०% कृषि अनुदानमा आजदेखी बैशाख १४ सम्म धानको बीउ दर्ता फराम खुल्यो

बैशाख ४, बेलबारी । बेलबारी नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/७७ को स्वीकृत बजेट कार्यक्रम अन्तर्गत कृषि बिकाश शाखा मार्फत ५०% अनुदानमा धानको बीउ बितरण गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृत प्रदिप कुमार शाहले शताब्दी न्युजलाई बताए । धानको बीउ लिन चाहने ईच्छुक कृषि समुह तथा सम्पूर्ण कृषक बर्गहरुलाई आज बैशाख ४

३ जना चिकित्सकमाथि कुटपिट प्रती राष्ट्रिय आवासीय संघको ध्यानाकर्षण

बैशाख ४, काठमाडौ । तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ । काठमाण्डाैकाे महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा सङ्घले आपत्ति जनाएको हो । राष्ट्रिय आवासीय चिकित्सक संघले ती डाक्टरले परिचय पत्र देखाएको र आफूहरु अस्पतालबाट फर्किएको

बेलायतमा नेपाली भुपु गोर्खा सैनिकको मृत्युसंगै कोरोनाको कारण मर्नेको संख्या १०

एन्जेसी । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिएका हुन ।  स्जाङजा स्थायी घर भई

वायुसेवा निगमको अध्यक्षमा शुशिल घिमिरे नियुक्ति

बैशाख ४, काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले घिमिरेलाईलाई नियुक्त गरेको हो । पूर्व पर्यटनसचिवसमेत रहेका घिमिरेलाई सरकारले ४ वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । घिमिरे लक्ष्मी बैंकका अध्यक्षसमेत हुन् । निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन

बालिका बलात्कारमा कैलालीका ३ युवा पक्राउ

बैशाख ३ कैलाली । बाख्रा चराइरहेकी १५ वर्षीया बालिकालाई वैशाख २ गते साँझ डरत्रास देखाई तीनजनाले बलात्कार गरेकाे कैलालीका प्रहरीले बताएकाे छ । बालिका बलात्कार आराेपमा जोशीपुर गाउँपालिका-४, लालपुर वाणीका रामकुमार चौधरी (२९),  सोही ठाउँका मंगल चौधरी (२२) र सुरेशकुमार चौधरी (३१) लाई घटनास्थल बाटै नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता

सनसिटीका कोरोना संक्रमित ५२ बर्षे बुहारीको रिपोर्ट नेगेटिभ

बैशाख ३, काठमाडौ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको स्वास्थ मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा

बिना अनुमती बिरामीको नाम सार्बजनिक नगर्न आग्रह; प्रवक्ता देवकोटा

बैशाख ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न नियमित पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छ्न । ‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएकोले ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन/प्रसारण गर्न पाइँदैन ।’ भन्ने