अरुणबासीलाई उद्धार गर्न नेकपाको माग
भोजपुर । लकडाउनका कारण विभिन्न स्थानमा बिचल्ली परेका गाउँपालिकावासीलाई उद्धार गर्न नेकपा अरुण गाउँपालिकाले माग गरेको छ । नेकपा अरुण गाउँपालिका कमिटिले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय सरकार समक्ष सो माग गरेको हो । नेकपा अरुण गाउँपालिका कमिटिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेद्वारा जारी विज्ञप्तीमा लकडाउनका

