प्रेस नेपालको विज्ञप्ती प्रति लिम्बुवान समितिको आपत्ती
प्रेस विज्ञप्ति मिति २०७६ फागुन २० गते समाजवादी पार्टीको जनवर्गीय संगठन प्रेस नेपाल, लिम्बुवान तदर्थ समितिको गठन समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका सल्लाहकार वाङदी लामा, उपाध्यक्ष जेन्टल लावती, सचिवालय सदस्य तथा समाजवादी पार्टी, धरान उपमहानगर अध्यक्ष

