बेलबारीको सैनिक मार्ग कालोपत्रे नहुदा स्थानियबासी धुलोको चपेटामा
शताब्दी न्युज संवाददाता ७ चैत, बेलबारी । बेलबारी नगरपालिकामा रहेको पुरानो बेलबारी देखि वडा कार्यालय ४ र ५ जोडने सडकको स्तर उन्नति नहुदा त्यहा स्थानिय बसिन्दा धुलो र धुवाको मार खोप्नु परेको छ । बेलबारीको बन कार्यालयबाट ४ नं वडा कार्यालय जोडन सडक( सैनिक मार्ग ) कालोपत्रे नहुदा स्थानीय धुलो

