बेलबारीमा औषधी छिट्ने काम सुरु – Satabdi News

बेलबारीमा औषधी छिट्ने काम सुरु

बेलबारी । बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि किट्नासक बिसादी छिट्ने काम सुरु गरेको छ ।

सोमवार देखी कोलोरिन नामक औषधी छिट्न सुरु गरीएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पहिलो पटक प्रदेश नम्बर १ मै १५ बेडको आइसोलेसन वार्ड बनाएको नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरीरहेको मेयर सुवेदीले बताए ।नगर क्षेत्र भित्र भिडभाड हुने सवै स्थानमा औषधि छर्कने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा औषधी छिट्ने काम सुरु" A few seconds ago

सम्बन्धित खवर