कोरोना संक्रमणबाट काठमाडौ जिल्ला न्यायाधीश बासुलाल श्रेष्ठको निधन
३० बैशाख, काठमाडौ । कोरोना संक्रमणको कारण काठमाण्डौ जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश वासुदेव लाल श्रेष्ठको निधन भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो। उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा

