कोरोना संक्रमणबाट काठमाडौ जिल्ला न्यायाधीश बासुलाल श्रेष्ठको निधन – Satabdi News

कोरोना संक्रमणबाट काठमाडौ जिल्ला न्यायाधीश बासुलाल श्रेष्ठको निधन

 ३० बैशाख, काठमाडौ । कोरोना संक्रमणको कारण काठमाण्डौ जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश वासुदेव लाल श्रेष्ठको निधन भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।

उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना संक्रमणबाट काठमाडौ जिल्ला न्यायाधीश बासु..." A few seconds ago

सम्बन्धित खवर