नाफाखोर निगमः महामारीमा घाटा देखाएर इन्धनको मूल्यवृद्धि

४ जेठ, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार डिजेल, मट्टितेल र पेट्रोलमा २‍-२ रुपैयाँ मूल्य बढायो । महामारीकै बीचमा विज्ञप्ति निकाल्दै निगमले भन्यो, ‘मूल्य समायोजनपछि…. सामान्य बिक्रीको अवस्थामा पाक्षिक रुपमा निगमलाई ११० करोड घाटा हुने देखिन्छ ।’ वास्तविकता भने १५ दिनमा यत्रो घाटा हुने अवस्था छैन । कोरोना महामारीका कारण

दुई दिन देशभर बर्षाको सम्भाबना सतर्कता अपनाउन मौसमबिदको आग्रह

५ जेठ, काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प: स्थानीय डरले भागाभाग

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए । भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय

अज्ञात समुहद्दारा विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट

 ४ जेठ, विराटनगर । विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला

जसपा अध्यक्ष यादबले पार्टी एकतालाई सुदृढ गर्न सम्पूर्ण पार्टी नेतृत्वलाई अनुरोध

४ जेठ, काठमाडौ । जनता समाजबादी नेपालको अध्यक्ष उपेन्द्र यादबले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरुलाई अनुरोध गरेका छ्न । यादबले अहिलेको राजनीतिक बिषय परिस्थितिलाई मध्यनजर गर्दै पार्टीको सन्दर्भमा ९ बुद्दे बिचार आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छ्न । १) जनता समाजवादी पार्टी,

मेरो काम बजेट दिने हो, तर बोर्ड छाप्ने हैन: प्रदेश सांसद अशिष यादब

४ जेठ, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद एवम् पत्रकार महासँघ धनुषा शाखाका पूर्व–अध्यक्ष समेत रहेका राम अशिष यादवले आफूबारे आएको समाचारहरुप्रति आपत्ति जनाएका छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित जमुनी नदीको किनारमा निर्माणधीन गोबिन्द भगवानको मन्दिरको लागि १० लाख रुपैयाँ बजेट दिएको भन्दै योजनाको

नेपाल टेलिकमको नयाँ प्याकेज सुरु, १०० मिनेट सित्तैमा कुरा गर्न पाइने

३ जेठ, काठमाडौं । नेपाल टेलिकमले भोलिबाट नयाँ भ्वाईस प्याक सेवा सुरु भएको छ । भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) नाम दिइएको सो प्याकको सुरु भएसँगै १०० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर सोमबारबाट भीओएलटीइ सेवा परीक्षण गर्न लागेको

कोभिड सोचे भन्दा खतरनाकको स्थिति भयो; प्रधानमन्त्री ओलि

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सोचेभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएको बताएका छन् । उनले आफू कोभिड-१९ महामारीको विषयमा भ्रममा रहेको स्वीकारेका छन् । आइतबार सिंहदरबारमा बसेको सिसिएमसी बैठकमा बोल्दै उनले कोभिडको प्रतिरक्षा गर्न नेपाली नागरिकको इम्युनिटी सिस्टम (रोगप्रतिरोधात्मक शक्ति)ले पर्याप्त नभएको बताएका छन् । उनले भने,

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

२ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ। भण्डारीको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको

सामाजिक संजालमा जसपामा भईरहेका घटनाप्रति निरास वा आक्रोशित बन्ने स्ट्याटस नराख्न वरिष्ठ नेता राईको अनुरोध

२ जेठ, काठमाडौ । अहिलेको बर्तमान राजनीतिक क्षेत्रमा जनता समाजबादी पार्टी नेपालका नेताहरु दुई धुर्बीय भागमा बिभाजित भएपछि संचार माध्यममा एक अर्कोलाई दोषारोपण गर्ने काम भईरहेको छ । पार्टी भित्र भईरहेको घटनाहरुप्रती टीका टिप्पणी वा निरास वा आक्रोशित बन्ने स्टयाटस नराख्न जसपा पार्टी नेपालको वरिष्ठ नेता अशोक राईले आफ्नो फेसबुक