बेलबारी न.पाले आ.ब ०७७/७८ को लागि १अर्ब, १३करोड, ५६लाख, ९हजार, ९सय, ६५ रुपैया बजेट बिनियोजन (फोटो फिचर)
असार १०, बेलबारी । बेलबारी नगरपालिकाको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा छैठौं नगरसभा सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/७७ को संशोधित आय ब्यय तथा आगमी आर्थिक बर्ष ०७७/७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रमको बारेमा उप–प्रमुख ढाका पराजुलीले प्रस्तुत गरेका थिए । २०७७/७८ को प्रस्तावित बजेट