गोरखा भुपु सैनिक : सामाजिक सुरक्षा भत्ताको माग गर्दै ध्यानाकर्षण
धिरज विष्ट श्रावण ११, दार्चुला । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति दार्चुलाले जिल्ला प्रशासन कार्यालय दाचुला मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्दा भूतपूर्व सैनिक दोहोरो मारमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौँलाई ज्ञापन पत्र बुझाईएको