बेलचौरीका मुसहर परिवारलाई जनता आवास अन्तर्गत घर हस्तान्तरण
केराबारी । केराबारी गाउपालीका वडा नं ९ बेलचारीमा जनता आवास हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच गाउपालीकाले अति विपन्न परीवारका लागि बनाएको जनता आवास हस्तान्तरण गरीएको हो । वडा नं ९ मा जम्मा २० वटा आवास निर्माण गरीएकोमा मंगलबार बेलचौरीमा जनता आवास कार्यक्रमलाई सफल बनाउन निकै