लायन्स कलब बेलबारीद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग

बेलवारी,३ पुस ।  लायन्स कलब बेलबारीले प्रविन गिरि बचाउ अभियान अन्तर्गत शुक्रवार मिर्गौला पीडित प्रविन गिरीलाई १७ हजार रकम सहयोग प्रदान गरेका छन् । बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन हुँदै

एक रुपैयाँ बजेट दुरुपयोग हुन दिंदैनौँ।

पुष ३, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगरक्षेत्रभित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुको गुणस्तरीयतालाई मध्यनजर गर्दै नगरस्तरीय अनुगमन् समितिले निर्माणाधीन र निर्माण सप्पन्न योजनाहरुको अनुगमन् गरेको छ । आजै नगरपालिकाको पुर्वाधार विकास अन्तर्गत रहेको वडा नं ५ स्थित रामपुरमा पर्ने लक्ष्मीनारायण टोल सडक कालोपत्रे योजनाको समितिले अन्तिम चरणको अनुगमन गरेको

लोपोन्मुख समुदाय गन्धर्व परिवारलाई राहत बितरण

भोजपुर । लामो समय सम्मको लकडाउनका कारण सबै भन्दा बढी मारमा परेका अरुण गाउँपालिका ६ जरायोटार माङिदङ्को ११ घर गन्धर्व समुदायलाई राहत स्वरुप खाध्ययन्न सामान उपलब्ध गरिएको हो । प्रबासमा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा सामुहिक नेपाल अभियानको संयोजनमा राहत बितरण गरिएको हो । राहत स्वरुप प्रति घर ३० केजिको १०

आदिवासी बेलबारीद्वारा ३९ जना जेहेन्दार बिद्यार्थीलाई छात्रावृती वितरण

बेलबारी । हरेक बर्ष नेपाल आदिबासी जनजाती महासंघ, बेलबारीको आयोजनामा विपन्न आदिबासी जनजाती समुदायका गरिब तथा जेहेन्दार विध्यार्थीहरुलाई बाढिदै आएको छात्रवृती यो बर्ष पनि बाढिएको छ । दुई दिन चल्ने यस कार्यक्रममा पहिलो दिन बुधबार २० जना विर्धार्थीहरुलाई छात्रावृति बाढियो भने दोस्रो बिहिवारको दिन अठार जना गरि जम्मा ३९ जनालाई

चुलाचुली रंगमञ्चको ८ औं बार्षिक उत्सव सम्पन्न

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे अवस्थित “विश्व व्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी” नारा रहेको चुलाचुली रंगमञ्च ले ८ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउँदै आएको चुलाचुली रंगमञ्चले प्रमुख अतिथि चुलाचुली ४ का वडा अध्यक्ष कालिदास भट्टराईद्धारा केक काटेर आठौं

बेलबारी जेसिसद्वारा निर्मित घर मगर दम्पतीलाई हस्तान्तरण

मंसिर २९, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा न.१ नक्सलबारी निवासी मगर दम्पतीको लागि बनाईएको घर हस्तान्तरण गरीएको छ । बेलबारी जेसिसले सोमबार एक कार्यक्रमका बिच अशक्त, असहाय तथा वृद्धवृद्धा टेकबहादुरं र चन्द्रमाया मगरलाई घर हस्तान्तरण गरेको हो । बेलबारी जेसिसको पहलमा घर निर्माण कार्य १८ दिनमा सम्पन्न भएको हो

काकुम युवा समुहको अध्यक्षमा पर्वत राई

मंसिर २८ । बेलबारी, काकुम युवा समुह बेलबारीको अध्यक्षमा पर्वत राई सहित १३ कार्यसमिति निविरोध चयन भएका छन् । कार्यसमितिमा उपाध्यक्ष जीवन तामाङ , सचिव तारादेवी राई , सह–सचिव नारायण मिश्र , कोषाध्यक्ष सवित्री राई , सह–कोषध्यक्ष विकि मगर रहेका छन् । भने सदस्यहरु समिर राई, मनु क्षेष्ठ , लोकादाङ

हिंसाविरुद्धका अभियान बर्षभरि चलाउँछौँ।

 बेलबारीमा लैङ्गिक हिंसा निवारण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा भएको उक्त कार्यक्रम महिला जनप्रतिनिधिलाई हरेक वडामा अभियन्ताको रुपमा काम गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक ढाका पराजुलीले बताइन्। कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं १ की सांसद यशोदा

बेलबारीमा अस्पताल भवनको शिलान्यास – ( फोटो फिचर )

बेलबारी । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न संघीय सरकारको कार्यक्रम अन्तर्गत सोमबार बेलबारी वडा ४ बुधबारेमा १५ शैया अस्पताल भवनको शिलान्यास कार्यक्रम सम्मपन्न भएको छ । कुल १३.५ कठ्ठा क्षेत्रफलमा निर्माण हुने अस्पताल भवनको सोमबार बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका हुन । १८

खोर्सानेका युवाहरुद्वारा मगर परिवारलाई सहयोग

बेलबारी । बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय मगर परिवारलाई विभिन्न ठाउँ बाट प्राप्त हुन थालेको छ । ८४ बर्षिय टेक बहादुर पुलामी मगर र उनका श्रमती चन्द्र माया पुलामी मगर बिगत १७ बर्ष देखि नक्सलबारी जंगल नजिक चरम गरिबि र अभावमा बाच्दै आएका मगर दाम्पतीलाई खोर्सानेका केही युवा