अभियान्ता रोमन वाम्बुले राईद्वारा असहाय परिवारलाई सहयोग

बेलबारी । भनिन्छ सहयोग गर्न धन हैन मन चाहिन्छ । यश भनाइलाई पुष्टि गर्दै बेलबारीका एक सामाजिक अभियान्ता रोमन वाम्बुले राई गरिब, दुखी, असाहयको सारथिको पात्र बन्दै आएका छन । बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय परिवारलाई सामाजिक अभियान्ता रोमन वाम्बुले राईले सिरक डस्ना, खाध्ययन सामान सहित रकम सहयोग

लैंगिक हिंसाले मनोसामाजिक समस्याको जोखिम

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएको छ । नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान

प्रविन गिरि बचाउ अभियानका लागि देउसी भैलो कार्यक्रम

बेलबारी । सामान्यता तिहारको बेला देउसी भैलो, सांस्कृतिक कार्यक्रम हुने गरेका छन । तर यश बर्ष कोरोनाको कारण देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम बिरलै देखिए । यश बिषम परिस्थितिमा पनि बेलबारीका युवाहरुले रंगेली निवासी दुवै मिर्गौला पीडित प्रविन गिरिको उपचारका लागि सांस्कृतिक कार्यक्रम गरेका छन । बिगत लामो समय देखि

रोमन वाम्बुले राईको नेतृत्वमा गरिब असहाय परिवारलाई सहयोग

कार्तिक ८, बेलबारी । जहाँ पुग्दैन  रवि त्यहा पुग्दछ कवि भने झै मनकारी मन र सहयोग भावना बोकेका युवा रोमन वाम्बुले राईको दैनिकी पीडा र अभावमा रहेका मान्छे हरुको उद्वार र सहयोगमा बित्ने गरेको छ । यस्तै बुढिमोरङ माङ्धम्बा बस्ने ९४ बर्षिय सबिता रानी लिम्बू र उनका छोरा ६१ बर्षिय

रानीपोखरीको उदघाटन् भालि बुधबार हुदै

कार्तिक ०४, बेलबारी । रानीपोखरीको उद्घाटन बुधबार दिउँसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प

उज्यालो काकुम सडक बत्ती उदघाटन कार्यक्रम सम्पन्न

बेलबारी । बेलबारी नगरपालीका वडा नं ४ मा शनिबार एक कार्यक्रमका बीच उज्यालो काकुम अन्तर्गतको सडक बत्ती उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । देश, विदेशमा रहेका सहयोगी दाताहरुबाट आर्थिक सहयोगबाट काकुम बुधबारे चौक बजार आसपास देखि शान्ति चौक, गजराम टोल, यलम्बर चौक र समावेशी चौकका ५५ ओटा पोलमा सडक बत्ती

कि.रा.या. बेलबारीको दोस्रो नगर अधिवेशन सम्पन

असोज ३०, बेलबारी । राईहरुको छाता संगठन किरात राई यायोक्खा बेलबारी नगर कार्य समितिको दोश्रो अधिवेशन सम्पन्न भएको छ । किरात राई बेलबारी साकेला थानमा भएको उक्त कार्यक्रम बेलबारी नगर भित्रका किराँत राईको उपस्थिति रहेका छन् । कार्यक्रम प्रमुख अतिथि किराँत राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक युम्फु राईले अधिवेशनबाट आउने

थोरै गफगाफ पर्यटकीय इलामको !

अन्बेश थुलुङ राई डिस्केल्मरः कथाजस्तो देखिए नी नझुकिनुहोला । यो कथा हैन । कुरा ७५ सालतिरको हो क्यार । हामी गोर्खाको खोर्ला गाउँ आएका थियौँ । बुढीगण्डकी किनारमा रहेको खोर्लाबेसिँ मनास्लु ट्रेकिङ्ग रुटमा पर्ने एउटा गाउँ हो । अजंग पहाडहरु बुढी गण्डकीको किनारछेउबाट उम्रेर आकाशको जरासम्म पुगेजस्तो देखिन्थ्यो । हुनलाई

आधुनिक गाईको निबन्ध !

राजन खतिवडा १. गाई के हो ? कक्षा पाँच देखि नै गाई राष्ट्रिय जनावर हो । गाईका चार खुट्टा पुच्छर सिङ हुन्छन । यसको रंग सेतो कालो कैलो अझ गाउको भाषामा रातु, माली, कैली खैरी यस्तै रङ्गको स्त्रिकरण गरेर गाईसंग जोडिएका अनेकौ नाम सुनियो र गोठालो जाँदा बोलाईयो पनि ।

बेलबारीमा बलात्कार विरुद्ध मौन प्रदर्शन

असोज २४, बेलबारी । बलात्कारको घटना दिन प्रतिदिन बढेसंगै देशको विभिन्न ठाउँमा विरोध प्रदर्शन हुदै आएको छ । त्यस्तै मोरङको बेलबारीमा पनि बलात्कार विरुद्ध मौन प्रदर्शन गरेका छन् । बेलबारीका युवाहरुले पश्चिम बस स्टेसन नजिकै मौन प्रदर्शन गरेका हो । विहान करिव ९ बजे देखि १० सम्म भएको उक्त प्रदर्शनमा