सरकारद्वारा नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई प्रदान

  १९ वैशाख २०७८,  काठमाडौं । नेपाल सरकारले ´चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८` को अवसर पारेर यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीलाई प्रदान गरेको छ । सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई रूपैयाँ एक लाख सहित ‘नेसनल

शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत: जसपाले निकाल्यो बिज्ञप्ति

१९ वैशाख २०७८, आइतबार । शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन  हो भन्दै जसपाले निकाल्यो बिज्ञप्ति । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संलग्न विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव

आदिवासी किरातीको समधीस्थलमा डोजर लगाएकोमा विद्यार्थी महासंघको अध्यक्ष अशोक राईको भत्सर्ना

अशोक राई १९ वैशाख २०७८, आइतबार । झापा जिल्ला, मेचिनगर नगरपालिका वडा नं ६, काकरभिट्टा मेची पुल दक्षिणपट्टि रहेको आदिवासी जनजातीहरुको पबित्र समाधीस्थल, धार्मिक, सांस्कृतिक तथा मानवीय संबेदनासंग जोडिएको स्थानमा स्थानीय सरकारद्दारा बिकाशको नाममा डोजरले नष्ट गर्ने कार्यप्रति नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष अशोक राईले घोर भत्सर्ना गरेका छ

हुकुम मर्जी बक्सेको सनाद बि.सं १९५८ को थुं पानथर र बि.सं १९६९ को थुं तेह्रथुम

वसन्त खापुङ । वसन्त खापुङ । आबादीको हकमा अघि भएको सनाद सदर छ । किपटिया लिम्बूले १६ आना खाई आफ्ना किपटको बाझो र पाखो पानी षेत गरी तिरो भरो गरी खानु भनी ४ किल्ला शोलि दिने र सो लेखियाको बाझो जग्गा आबाद गरी बस्ति बसाएको र पानी षेत गरी आवाद

रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको आशंका

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ ।

उपभोक्ता मूल्य नतोक्ने मास्क उद्योगलाई ५० हजार जरिबाना

१७ वैशाख, काठमाडौं । भक्तपुरस्थित मास्क उत्पादन गर्ने एक उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिबाना तिराएको छ । हिमालयन हेल्थ केयर नामक कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको पाइएकोले ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । सेढाईंका अनुसार उद्योगलाई

खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुदैन : रामचन्द्र पौडेल

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई तत्काल कारबाही गर्नुपर्ने समेत उनको माग छ । गण्डकीमा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी थियो । तर जनमोर्चाका सांसद शाही सम्पर्कविहीन

पार्टी निर्देशन नमान्ने जसपाका चार सांसदको पद चैट !

१६ वैशाख २०७८, बिहीबार । पार्टी निर्देशन विरुद्ध मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका जनता समाजवादी पार्टी नेपालका चार जना लुम्बिनी प्रदेशसभाका सांसदको पद चैट भएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी जसपा लुम्बिनी प्रदेश संसदीय दलको निर्देशन विरुद्ध मतदान गरेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी

सरकारले ‘संघीयता खारेज गरें’ भन्यो भने अनौठो नमाने हुन्छ : देव गुरुङ

१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् । नोबेल कोरोनाभfइरस (कोभिड–१९) को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । 'संघीय संसदको बजेट

राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच दल दर्ता, निर्वाचन चिह्न प्रदान

१६ वैशाख २०७८, बिहीबार ।   निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि पाँच दललाई दर्ता गरी निर्वाचन चिह्न निर्धारण गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता हुन आएका नेमकिपा, एमाले, कांग्रेस, राप्रपा र माओवादी केन्द्रले उपनिर्वाचनका