बेलबारीमा ‘खोई माक्स ‘अभियान संचालन

१४ बैशाख, बेलवारी। ट्राफिक प्रहरी पोष्ट बेलवारीले 'खोई माक्स 'अभियान कार्यक्रम बेलबारीमा आज बिहान संचालन गरेका छन। कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीव्र संक्रामकका रूपमा देखिन थालेपछि प्रदेश न. १ ट्राफिक प्रहरी कार्यलय अन्तरगत ८४ वटा ट्राफिक प्रहरी पोष्टहरुबाट 'खोइ माक्स' अभियान सुरु गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट

एमालेले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरुद्ध : सांसदको पीसीआर परीक्षण माग

१४ वैशाख २०७८, मंगलबार। सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो

जनगणनामा भाषामाथि राजनीति र अन्याय किन ?

१४ वैशाख २०७८, मंगलबार । 'मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासाथ राष्ट्रिय जनगणनाको १२औं शृंखला यही जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ । नेपालको जनगणनाले ११० वर्ष पूरा गरे पनि देशमा नयाँ संविधान निर्माण र संघीय गणतान्त्रिक संरचनाको यो पहिलो जनगणना हो । तसर्थ, यस पटकको जनगणनाले

गण्डकी सरकार आज ढल्दै –अविश्वासको प्रस्तावमाथि मतदान हुने

१४ वैशाख २०७८, मंगलबार।  गण्डकी सरकारका मुख्यमन्त्री विरुद्ध आज अविश्वासको प्रस्ताव टेबल हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता

टुँडिखेलमा सेनाको तारबार हटाउन काठमाडौं महानगरपालिकासँग नागरिक आन्दोलनको अपिल

१३ वैशाख २०७८, सोमबार । बृहत् नागरिक आन्दोलनले टुँडिखेलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक अपिल जारी गर्दै नागरिक आन्दोलनले टुँडिखेल नेवाः समुदायको तिनि ख्यः (तिं ख्यः), पुरानो नाम ‘तेन्दोख्यल’बाट विकसित सार्वजनिक स्थान भएको र यो समुदायकै जिम्मामा फर्काउन

देशभरका स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, हवाई उडान भने नरोकिने

१३ वैशाख २०७८, सोमबार । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र -सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि एक हप्ता अत्यावश्यकबाहेक सबै सेवा बन्द

१३ वैशाख २०७८, सोमबार । काठमाडौं उपत्यकामा आगामी १६ वैशाखदेखि एक हप्ता अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले सोमबार साँझ एकै प्रकृतिको छुट्टाछुट्टै आदेश जारी गरी १६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको राति १२ बजेसम्म अत्यावश्यकबाहेक सेवा बन्द गरिएको जानकारी दिएका

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत

१३ वैशाख २०७८, सोमबार ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रस्तुत भएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत सोमबार बसेको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव प्रस्तुत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रमा प्रधानमन्त्री केपी ओलीले जस्तै प्रदेशमा

जय प्रकाश खिम्बुले को “कार्ड पठाएउ” बजारमा (भिडियो)

वैशाख १२ । जय प्रकाश खिम्बुले राईले कार्ड पठाएउ बोलको गित लिएर बजार मा आएका छन् । शुक्र खिम्बुले राईको शब्द रचना र हरि लम्साल्को सङ्गित रहेको उक्त गित आइताबार मेल भोकलमा सार्बजनिक गरेको शुक्र खिम्बुलेले वताएका छन् ।   https://m.youtube.com/watch?v=ZpTOePFt_4E&feature=youtu.be

स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

[caption id="attachment_9439" align="alignleft" width="2560"] स्ववियु सभापति सन्तोष लिम्बु[/caption] बैशाख १२, सुन्दरहरैचा । प्रदेश नं १ कै नमुना क्याम्पसको रुपमा  रहदै आएको मोरङको सुकुना बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख चन्द्रमणी राईको कार्यकक्ष तोडफोड भएको छ । आईतवार दिउसो स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड भएको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताएको