पशुपति मन्दिर आजबाट अनिश्चितकालीन बन्द

१० वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप

साउदीमा नेपाली कामदारको उपचार गर्दा लागेको २ करोड ५० लाख रुपैयाँ मिनाहा

शुक्रबार,बैशाख १०, २०७८ । साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ । अस्पतालले साढे दुई वर्षपछि हरैचा–९, मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो । उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी

मोरङ कोरोनाको उच्च जोखिममा : पूर्वाधार नहुँदा संक्रमण रोकथाम चुनौतीपूर्ण 

बिहिबार, बैशाख ०९, २०७८ ।  पूर्वाधार र जनशक्ति अभावसँगै खुला सीमाका कारण मोरङ पनि कोरोनाको उच्च जोखिममा छ । पहिलो चरणको संक्रमण शून्यमा झरेपछि विराटनगरमा स्थापना गरिएको प्रदेशस्तरीय कोभिड अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बिदा भइसकेका थिए । अस्पताललाई प्रदेश सरकारले मुटुरोग विशेष अस्पताल बनाउने तयारी गर्दै थियो । तर, केही

जबरजस्ती चन्दा असुली मुद्दामा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षलाई कैद फैसला

रामेछाप — रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा न्यौपाने (दाहाल) र वडा अध्यक्ष सुवास बोहोरालाई जबरजस्ती चन्दा असुली मुद्दामा काठमाडौं जिल्ला अदालतले एक/एक वर्ष कैद र जनही १० हजार जरिवाना हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो । दाहाल र बोहोरालाई गाउँपालिकाका अध्यक्ष

खनाल–नेपालसहित १५ नेताको अपिल– एमालेमा रहन नदिन अनेक दाउपेच गरिए

९ बैशाख २०७८, बिहीबार।  एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालसहित १५ नेताले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको दाबी गरेका छन् । खनाल–नेपालसहित नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र

राष्ट्रिय सभाको उपनिर्वाचन ६ जेठमा 

९ बैशाख २०७८, बिहीबार। राष्ट्रिय सभामा रिक्त रहेको पदका लागि आगामी ६ जेठमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभामा बागमती प्रदेश, अन्य समूहतर्फबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा मगरको रिक्त पदमा पूर्ति गर्न उपनिर्वाचन गर्न लागेको हो । नेपाल सरकारको सोमबारको निर्णयअनुसार आयोगले ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन

ओलीविरुद्ध खनाल–नेपाल समूहको रिट सर्वोच्च अदालतमा दर्ता

९ बैशाख २०७८, बिहीबार । अध्यक्ष केपी ओलीबाट सोधिएका स्पष्टीकरण र संसद् सदस्यसमेतबाट निष्कासन गर्न प्रारम्भ गरिएको कारबाही अनधिकृत रहेको भन्दै एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । बिहीबार रिट दर्ता भएको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर

विराटनगरमा एकैदिन ९७ जनासहित प्रदेश १ मा १६८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज १६८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमाआज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमितमध्ये ४६ जनामहिला र ५१ जनापुरुष छन्

झापामा रुखको हागा भाचिएर लाग्दा बालकको मृत्यु

झापा । झापा कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागा भाचिएर लागी मृत्यु भएको छ । आज दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचि लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु

प्रदेश र जिल्लाका पत्रकारको पद हस्तान्तरण

विराटनगर । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो । गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लिलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा २० सदस्यीय