त्रिदेशीय क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया नाै विकेटले पराजित

  ६ वैशाख, काठमाडौं । त्रिदेशीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललले मलेसियालाई नाै विकेटले हराएको हो ।  यसअघि नेदरल्यान्ड्सलाई पनि नेपालले नाै विकेटले नै पराजित गरेको थियो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याउने

विद्यालय बन्द गर्ने सरकारको निर्णय

  ६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अविश्वास प्रस्ताव दर्ता गरेका केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री पदको सपथ ।

बैशाख ६ सोमबार ,काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग

वागमती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

हेटौंडा, ६ बैसाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए । आजको बैठकको मुख्य कार्यसूची वाग्मती प्रदेशले खरिद् टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको छ । ‘विद्युतीय बस

विप्लव कार्यकर्ताको रिहाइ गर्न सकस

काठमाडौं, ६ बैसाख । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन् । विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । तिनलाई छाड्न त्यति सहज छैन । राजनीतिक सम्झौताका

वैशाखभित्रै जनकपुर–जयनगर रेल सञ्चालनको तयारी

रेल सञ्चालनका लागि रेल्वे कम्पनी र भारतको कोनकन रेल्वेजबीच जिटुजी सम्झौता,  चालू आवभित्रै ५१ किलोमिटरमा रेल चल्ने ,तत्कालका लागि भारतीय जनशक्तिको नेतृत्वमा रेल सञ्चालन सरकारले २ असोज ०७७ मा जनकपुर ल्याएर राखेका रेल ०७८ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुर आइपुगेको ७ महिनापछि रेल सञ्चालनको अन्तिम तयारी भइरहेको नेपाल

आईपीएलमा दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

६ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर धवनले ४९

टक्कर व्यक्तिको होइन, संविधानको रक्षासँग सम्बन्धित छ : सभामुख

५ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा आइतबार सापकोटाले अहिले भित्रभित्रै ठूलो बहस भइरहेको भन्दै जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका

फेरि उभियो धरहरा

५ वैशाख, काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको पुरानो धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धमाधम काम चलिहरहेको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि श्रमिकहरुलाई काम भ्याई-नभ्याई भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार प्लास्टर सकाउने, रंग

प्रदेश १ मा सक्रिय कोरोना संक्रमितकाे संख्या दुई सय १५ पुग्याे

वि.सं २०७८ बैशाख ५ आइतबार । दोस्रो चरणमा प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय १५ जना पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ३३ जना संक्रमित थपिएपछि प्रदेश १ मा दोस्रो चरणमा  सक्रिय संक्रमित दुई सय १५ जना पुगेका हुन् । शुक्रबार मोरङमा १८, झापामा ८,