ववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन

  काठमाण्डौ । नववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन गरिएको थियो । नववर्ष वि.सं. २०७८ लाई स्वागत गर्दै मंगलबार परिषदले काठमाण्डौ लगायत देश विभिन्न गाउँ÷नगरका मठ मन्दिर तथा सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो । विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित उक्त कार्यक्रमहरुमा परिषदका पदाधिकारी,

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड्स दर्शकसहित खेल्दै, यस्तो छ हेड टु हेड

  ४ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु हुने त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोलीले नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्याण्ड्ससँग मलेसियाले पनि सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । कोभिड-१९ को दोस्रो लहरका बाबजुद पनि क्यानले

२४ घन्टामा नौ सय संक्रमित देखिए, ८१ बालबालिका:दैनिक बालबालिकामा संक्रमण बढ्दै

४ वैशाख २०७८, शनिबार ।  पछिल्लो २४ घन्टामा नौ सयजनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरूमध्ये ८१ जना विद्यालय उमेर समूह (१९ वर्षमुनिका)का बालबालिका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६ हजार एक सय ५८ नमुना परीक्षण गर्दा नौ सय संक्रमित फेला परेका हुन् । उनीहरूमध्ये भारतीय नाका हुँदै नेपाल प्रवेश गरेका

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे बालुवाटारमा बस्न लागेको हो । कोरोनाभाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई

अब जग्गाको नक्सा घरबाटै

३ बैशाख २०७८, शुक्रबार । बैंक कारोबार वा अन्य प्रयोजनका लागि जग्गाको नक्सा लिन नापी कार्यालय जानुपर्ने बाध्यता हटेको छ । नापी विभागले बिहीबारबाट ‘मेरो कित्ता’ र नेपाल ल्यान्ड इन्फरमेसन (नेल्स) प्रणाली सुरुवात गरेसँगै आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा घरमै पाइने भएको हो । प्रधानमन्त्री केपी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि बन्द गर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ । अति प्रभावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर,

केपी ओली नसुध्रिए एक भएर जाने आधार छैन : नेता नेपाल 

  वि.सं २०७८ बैशाख ३ शुक्रबार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली सुध्रने छाँटकाँट नभएको बताएका छन् । शुक्रबार झापाको बिर्तामोडमा एमाले समानान्तर कमिटीको घोषणा गर्दै नेता नेपालले भने, ‘केपी ओली सुध्रिएलान् जस्तो लाग्दैन । झापामा धामी, झाँक्री वा मोटिभेटर छन् भने पठाउनुहोला,’ उनले भने, ‘कस्ता–कस्तासँग

एमाले सांसदले गरे फ्लोर क्रस, जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

३ वैशाख, सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको

समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं

काठमाडौं । होली पर्व मनाउन भारतको हैदरावादबाट घर फर्किएका जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि २६ चैतमा एड्भान्स अस्पताल भर्ना भए । खोकी लाग्नुका साथै ज्वरो आएकाले पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो । नारायण अस्पताल रिफर भएका उनको उनको दुवै फोक्सोमा कोभिड निमोनिया देखियो ।

राजकुमार फिलिपप्रति विश्वका नेताहरूको श्रद्धाञ्जली

वि.सं २०७८ बैशाख २ बिहीबार । राजकुमार फिलिप द ड्युक अफ एडिनबराको ९९ वर्षको उमेरमा निधन भएपछि विश्वका नेताहरूबाट श्रद्धाञ्जली र बेलायती राजपरिवारप्रति समवेदना आइरहेको छ । विश्वकै शक्तिशाली राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीदेखि लिएर पूर्वराष्ट्रप्रमुखहरूले विज्ञप्ति निकाली राजकुमारप्रति श्रद्धाञ्जली व्यक्त गरेको बिबिसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले राजकुमार फिलिप एक पुस्ताकै