अफगानिस्तानबाट सेना फर्काउने बाइडेनको तयारी
वि.सं २०७८ बैशाख २ बिहीबार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त अफगानिस्तानबाट ११ सेप्टेम्बरभित्र सबै अमेरिकी सैनिक फिर्ता गर्ने तयारी गरेका छन् । अमेरिकी सैनिक इतिहासमै कुनै पनि देशमा शान्ति स्थापना गर्न विद्रोहीसँग झन्डै २० वर्ष लडेको यो पहिलो घटना हो । यो अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिबानी समूहसँग गरेको सम्झौतापछि अमेरिकी

