माधव नेपाल र प्रचण्डप्रति प्रधानमन्त्री वोलीको कटाक्ष : यिनीहरु वामपन्थी विरोधी

३० चैत, काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्न सोमबार दिउँसो राष्ट्रियसभा गृह पुगेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका नेता माधवकुमार नेपाललाई हँसिमजाकको पात्र बनाए, व्यंग्य गरे । प्रधानमन्त्री ओलीले सम्बोधनको अधिकांश प्रचण्ड र माधव नेपालको

‘हाङछा खाेजिरहेछु’

'हाङछा खाेजिरहेछु' हाेइन हाउ हाङछा पुर्खालेहरुले बचाई राखेका सुप्तुलुङ अनि मुल खम्बाहरु हाम्रो चिहान चाैतारीहरु अनि हाँसिरहेकाे हिमालहरु यहि अाकाश मुनि बाँचिरहेका अनि साकेला सिलिमा नाचीरहेका किरावची बाँच्नुकाे अर्थ खाेज्नु छ। हाेइन हाउ हाङछा, हाम्रो मातृभुमिमा भुमिपुत्रले याे माटाेमा अाफ्नाे बाटाे भुलेकाे छैन्न साेलेइवा भित्रकाे रक्सीले अब कुनै समय आक्रोश

नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही

३० चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । र, दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ । माओवादी केन्द्रले चार सांसदलाई पार्टीले कारबाही गरेको पत्र बुझाएको सभामुख सरोजकुमार यादवले जानकारी दिए

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

३० चैत, काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता

प्रदेश १ सभामुखले बोलाएको छलफलमा गएन मुख्यमन्त्री शेरधन राई , बोलाए छुट्टै सर्वदलीय बैठक

विराटनगर । प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् । सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् । संसदमा देखिएको समस्या समाधान गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय छलफल

प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन हुने

अध्यक्ष बल बहादुर थापा मगर चैत्र २९ गते २०७७, बेलबारी । डाङ्गिहाट ब्याट्मिन्टन क्लब बेलबारी ११ ले १ न प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन गर्ने भएको छ। डाङ्गिहाट ब्याट्मिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यो प्रतियोगिता हुन लागेको आयोजक डाङ्गिहाट ब्याट्मिन्टन क्लबले पत्रकार सम्मेलन मार्फत

बेलबारी आईडल सिजन २ को बिजेता नबिन कोइराला

चैत्र २८ गते , २०७७ बेलबारी। श्रटा समाज बेलबारीको आयोजनामा शुरु गरिएको सुर सप्तक बेलबारी आईडल सिजन २ को फाइनल आज सम्पन्न भएको छ। बेलबारी नगरपालिका को आ ब २०७६ को बजेटमा प्रस्तावित यो कार्यक्रम गत बर्ष २०७६ साल फागुन ३ गतेबाट शुरु गरिएको थियो भने प्रतियोगिता मा ११५ जनाले

कानुन मन्त्रि भानु भक्त ढकाललाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाई बिरोध प्रदशन

२८ गते चैत्र ,२०७७। नेपाल सरकार को कानुन मन्त्रि भानु भक्त ढकाल लाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाई बिरोध प्रदशन गरेका छन्। "सर्वहारा जनताको मुक्ति गर्छु भन्दै अर्बौंको भ्रष्टाचार" गरेको भनेर कुख्यात भ्रष्टाचारिको आरोपित ओलि क्याबिनेटका मन्त्री भानुभक्त ढकाल कानेपोखरि गाउँपालिका आउँदा नेविसंघ कानेपोखरी,तरुण दल कानेपोखरी, मावोबादी YCL कानेपोखरिले

केही दिनमै नयाँ सरकार : प्रचण्ड

चैत २८ गते,२०७७। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको सरकार धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार बनेपछि महँगी घटाई कर्मचारीलाई साथ र सहयोग गर्ने प्रतिबद्धता गरे । उनले कर्मचारीको आफ्नै सीमा र मर्यादा भएकाले

विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि : पत्रकार महासंघको मतपरिणाम

२०७७ चैत २८ गते । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मतपरिणाम आइसकेको छ । रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मतपरिणाम आउन बाँकी रहेको उनले