आदिवासी जनजाती युवा महासंघको अध्यक्षमा हेमन्त राई

चैत्र २२ काठमाण्डु – आदिवासी जनजाती युवा महासंघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त राई निर्वाचित भएका छन । गत शुक्रबार, शनिबार र आइतबार बुटवलमा सम्पन्न भएको महासंघको ५ औ संघीय महाधिवेशनबाट खोटाङका राई प्रति द्वन्द्दि भन्दा ५६ मतले अध्यक्षमा निर्वाचित भएका हुन । उनले ८५ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी

थारु समुदायलाई कोटा छुट्याउन थारु आयोगको सिफारिस

२५ चैत, काठमाडौं । थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्‍दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक क्षेत्रमा थारु समुदायलाई समानुपातिक समावेशिताको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले

चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउन सुरु

२५ चैत, काठमाडौं । चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो। पहिलो चरणमा यो खोप  १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी तथा अग्रपंक्तिमा काम

रात्रिकालीन व्यवसाय, रेष्टुरेन्टहरु ९ बजे पछि कडाइका साथ बन्द गराउन आदेस

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले

खानेपानी सस्थाको पुरानो समितिलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

चैत्र २५, बेलबारी । बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता सस्थाको नया निर्बाचित समिति र सस्थाका कर्मचारीहरुले निबर्तमान समितिलाई विशेष कार्यक्रम सहित सम्मान तथा बिदाई गरिएको छ। कार्यक्रममा निर्बर्तामान अध्यक्ष महेन्द्र सुबेदी, सचिव अमर बहादुर सुबेदी, कोशाध्यक्ष प्रताप थापा, सदस्यहरु होम पिथाकोटे, भगवती श्रेष्ठलाई कार्यक्रममा सम्मान सहित बिदाई गरिएको थियो

बेलवारीमा मोबाइल फोन मर्मत तालिम सुरु

बेलवारी, २२ चैत । बेलवारी नगरपालकिलाई लक्ष्तिगर्देँ गण्डकि मल्टिपल इन्ष्टिच्युट प्रा .लि को आयोजनामा आज (आइतवार) मोबाइल फोन मर्मत तालिक सुरु भएको छ । बेलवारी नगरपालिका वडा न १ नेपाल तमु बुदिष्ट्र गुम्वाको भवनमा मोबाइल फोन मर्मत तालिम सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला

“बाटो”

सन्दीप अधिकारी न त नयाँ न त पुरानो, छ यो सधैं अधुरो। कुरा रुचाउँछ गन्तब्यको, पुर्याउँछ घर खुसीको।। नाटक हुन्छ ठाउँठाउँमा, खाल्डो आइपुगे समयसमयमा। न अल्झि पुग्छु म आफ्नो लक्ष्य, सत्य र न्यायको दिँदै पक्ष।। तिमी छौ र त गन्तब्य सजिलो छ, तिमी न भए अल्झिन्थे होला। दिशा देखायौ र

प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने 

चैत २० शुक्रबार,२०७७ । देशका सम्पूर्ण अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ । प्रहरीबाहेक अन्य निकायबाट भएका अपराध र त्यसमा संलग्न व्यक्तिहरूको समेत एकीकृत रूपमा तथ्यांक राख्न लागिएको हो । कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना हुन लागेको हो । नेपालमा यसरी पहिलोपटक

केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन, स्थानीय आक्रोशित

खनेन्द्र कुमार राई (अर्जुन) बेलबारी । मोरङको केराबारी गाउँपालिकामा फेरि खोला विवाद उत्पन्न भएको छ ।  केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । केराबारीदेखि धरान जोड्ने मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत खदम खोलामा करिब ६४ करोडको लागतमा सम्पन्न हुने गरी पुल निर्माण कार्य

युवा अभियान्ताहरुको सक्रियतामा अरुण राईलाई आर्थिक सहयोग ।

बेलबारी ।  सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ । यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवाहरु समाजिक काममा सक्रिय भएर लागेका छन । हाम्रो एतिहासिक सागुरीगढी धनकुटा ग्रुपको सक्रियतामा सागुरीगढी गापा वडा नं ः ७ निवासी अरुण राईलाई नगद