खानेपानी सस्थाको पुरानो समितिलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न
चैत्र २५, बेलबारी । बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता सस्थाको नया निर्बाचित समिति र सस्थाका कर्मचारीहरुले निबर्तमान समितिलाई विशेष कार्यक्रम सहित सम्मान तथा बिदाई गरिएको छ। कार्यक्रममा निर्बर्तामान अध्यक्ष महेन्द्र सुबेदी, सचिव अमर बहादुर सुबेदी, कोशाध्यक्ष प्रताप थापा, सदस्यहरु होम पिथाकोटे, भगवती श्रेष्ठलाई कार्यक्रममा सम्मान सहित बिदाई गरिएको थियो

