माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक : समर्थन फिर्तालगायतका विषयमा छलफल हुने

वि.सं २०७८ बैशाख ५ आइतबार । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी संगठनबारे कार्यदलको सुझाब र केन्द्रीय समिति बैठक बोलाउने विषयमा

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खेल्दै

  ५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत

‘फ्लोर क्रस’ गर्ने सांसदलाई एमाले कर्णालीले गर्‍यो कारबाही, ज्वालालाई निष्कासन गर्न सिफारिस

 वि.सं २०७८ बैशाख ५ आइतबार । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमाले कर्णाली प्रदेश कमिटीले कारबाही गरेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले शनिबार विज्ञ  प्ति जारी गरेर प्रदेश सभाका सदस्य नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको

कर्णाली प्रदेश मन्त्रिपरिषद् हेरफेर: नेपाल समूहका तीन सांसद मन्त्री,  कांग्रेस पनि चाँडै सहभागी हुने

  ५ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार टिकाउन विश्वासको मत दिने एमालेका चार सांसदमध्ये तीनजना मन्त्री बनेका छन् । कांग्रेसले भने आन्तरिक छलफल गरेर दुई–तीन दिनमा मन्त्रीका लागि सांसदको नाम सिफारिस गर्ने भएको छ ।  फ्लोर क्रस गरेर विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरू

विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४,

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी

५ वैशाख, विराटनगर । प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। जारी सातौं हिउँदे अधिवेशनको

सर्वदलीय बैठक : एमसीसी सम्झौता संसदमा टेबल गर्न प्रधानमन्त्रीले खोजे सहमति

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । शनिबार आफैंले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमसीसी सम्झौता रोकेको भन्दै सभामुखप्रति आक्रोश पोखेका छन् । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास

सप्तकोसी किनारामा भारत सरकारको बोर्ड

धरान । भारतले सुनसरीको नेपाली भूमीमा दादगिरी देखाउन थालेको छ। सुनसरीको नेपाली भूमीमा भारतको विहार सरकारको बोर्ड गाडेर नेपाली भूमीमाथि हस्तक्षप गरेको छ। भारतले सप्तकोसी सम्झौता विपरित सुनसरीको बराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकामा पर्ने सप्तकोसीको पूर्वी तटबन्दका आदा दर्जन स्थानमा भारतको विहार सरकारको बोर्ड गाडेको हो। सप्तकोसीको भिमनगरमा नेपाल सरकार

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्ड्लाई ९ विकेटको फराकिलो अन्तरले हराए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्याण्ड् लाई ९ बिकेटको फराकिलो अन्तरले सानदार जित निकाल्दै विजय शुरुवात गरेको छ। नेपालले टस जितेर पहिलो बलिङ्ग रोजेको थियो। पहिलो बटिङ्ग गरेको नेदरल्याण्ड्ले खराब सुरुवात गर्दै ४ विकेटको क्षतिमा २० ओवरमा १३६ रन बनाएको थियो।

एमसीसीबारे छलफल गरिन्न भन्दै चार पूर्व प्रधानमन्त्रीबाट बैठक बहिस्कार

  काठमाडौं । विवादित एमसीसी पारित गर्न साथ खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन जनामात्रै