झापामा रुखको हागा भाचिएर लाग्दा बालकको मृत्यु – Satabdi News

झापामा रुखको हागा भाचिएर लाग्दा बालकको मृत्यु

झापा । झापा कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागा भाचिएर लागी मृत्यु भएको छ ।

आज दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचि लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापामा रुखको हागा भाचिएर लाग्दा बालकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर