कवि किरण सिवाको तीन शसक्त: प्रेमिल कविताहरु

किरण सिवा १. महसुस... तिमी नआउनु तिमी आउदै नआउनु तिमी आयौं भने त बिर्सिन सक्छ आशुले परेलीको ठेगाना जुन बेला बेला अतित बल्झाउन आईरहने गर्छ तिमी आयौं भने त तिम्रो सिरमा सजिन गुलाबहरुले मृत्युु चुम्न सक्छ मेरै हातबाट जुन प्रेमको नाममा तिमिलाई सिउरीदिन सक्छु तिमी आयौ भने त पथ्थर भएको

कोरोनाको कहर : मनोवल बढाउने १० उपाय ! गोपाल ढकाल, मनोविद्

गोपाल ढकाल, मनोविद् कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई  असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ ।  तर लामो समयसम्मको

कोरोना कहर : ५२ जिल्लामा निषेधाज्ञा

२२ वैशाख २०७८, बुधबार।  कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । एक साताको बीचमा ५२ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार बुधबार साँझसम्म ४१ जिल्लामा जिल्लाभरि तथा अन्य ११ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा लागू गरिएको छ । पूर्ण रूपमा लकडाउन भएका जिल्लाहरूमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर,

कविता; सिहदरबार भत्काईदिउ

शुसिला राई  हाम्रो पुर्खाको औलाहरु खुट्टा को पाइलाहरु शरीरको रगत पसिना खाएर सिंहदरबार ठडिएको हो यति धेरै खाएर १९६४ मा ठडिएको सिंहदरबार भित्र कहिले न अघाउने राणाहरुको प्रेतात्मा बसेको छ त्यसले खुवालुङ फुटाउन खोज्छ मुक्कुलुङ भत्काउन खोज्छ त्यसको आँखा गुठी तिर पनि पुग्छ घुंगी तिर पुग्छ चिहान तिर पनि पुग्छ

एकैदिन ८६ सय ५९ जना कोरोना संक्रमित थप हुँदा ५८ को मृत्यु

बैशाख२२, काठमाडौं । नेपालमा थप ८६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बुधबार २० हजार ७६५ जनाको पिसिआर र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ६०५ जनाको पिसिआर पोजेटिभ र ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार

बेलायतमा भुतपुर्ब गोर्खा बिष्णु गुरुङ मेयरमा निर्वाचित

शिब भण्डारी बैशाख २२, लन्डन । बेलायत स्थित एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ स्थानीय मेयरमा निर्वाचित भएका छन् । काउन्सिलर गुरुङ लण्डन बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन् । यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा बाटै मेयर बनेका

नेपाल आदिवासी जनजाती महासंघ हङकङको अध्यक्षमा किसन राई निर्बाचित

[caption id="attachment_9625" align="aligncenter" width="2213"] निर्बाचित अध्यक्ष किसन राई[/caption] बैशाख २२, हङकङ । नेपाल आदिवासी जनजाति महासंघ हङकङ शाखाको आठौं महाधिवेशनबाट दोस्रो पटक किसन राई अध्यक्षमा निर्वाचित भएका छन् । गत मे २ मा सम्पन्न भएको महाधिवेशनबाट किसन राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । आठौँ महाधिवेशन नेपाली महावाणिज्यदुत

कविता; इतिहासको कठघरामा एक योद्धाको बयान

गंगा मानव हो, ढाँट्दिन हजुर इतिहासको यस कठघरामा उभिएर सत्य-सत्य बोल्छु / निर्भयताका साथ बोल्छु हजुरलाई विश्वास लाग्ला नलाग्ला तर म रिठ्ठा नबिराई दूधको दूध बोल्छु/पानीको पानी बोल्छु हो हजुर म सत्य बोल्छु । जनयुद्धमा हिजो सेना हिँड्ने बाटोमा धराप थापेकै हौं दुश्मनहरु तर्ने पुल बम ब्लास्टिङ्ग गरेर भत्काएकै हौं

अग्रिम भुक्तानी दिएर भारतबाट किनेको १० लाख डोज खोप अझै अनिश्चित

२२ वैशाख २०७८, बुधबार।  नेपाल सरकारले दिल्लीस्थित सेरम इन्स्टिच्युट इन्डियालाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत रकम अग्रिम भुक्तानी दिएकोमा अहिलेसम्म नेपालले १० लाख डोज खोप ल्याइसकेको छ । सेरमबाट १० लाख डोज सरकारले प्राप्त गर्न बाँकी छ । सरकारले सेरमलाई झन्डै एक अर्ब भुक्तानी गरिसकेको छ । तर, अमेरिकाबाट कच्चा

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

२१ वैशाख,विराटनगर। कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ ।नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो । महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड