विराटनगरमा आइसियू बेड भरिए, बिरामीको नाम टिप्दै फर्काउँदै

२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड

छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले १२ जनालाई प्रदान गर्ने निर्णय

२५ वैशाख २०७८, शनिबार । छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले प्रदान गर्ने जनही एक–एक लाख राशिको सो पुरस्कार १२ जनालाई प्रदान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार आयोजित कार्यक्रममा घोषणा गरेको हो । हरेक वर्ष नियमित रूपमा प्रदान गरिने वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार गत वर्ष

नेपालमा रोकिएका विदेशीलाई भिसामा सहजिकरण गरिने

२४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले भिसामा सहजिकरण गर्ने भएको छ । अध्यागमन विभागका अनुसार १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधि भित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिन

एकै दिन ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

बैशाख २४, काठमाडौ । कोरोनाको संख्या पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार

ललिता निवास जग्गा प्रकरणमा मुछिएका दीप बस्न्यातलाई धरौटीमा छोडन सबौच्चको आदेश

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणको लागि स्वाब संकलन

[caption id="attachment_9718" align="alignleft" width="1365"] फोटो; प्रधानमन्त्रीको सचिवालय[/caption] वैशाख २४, काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ मा

कोरोनाभाइरस उत्पत्तिका बारेमा छानबिन गर्नुपर्ने माग; चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन

बैशाख २४, बेइजिङ । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ । साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा

के तपाईं सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? सधैं ख्याल गर्नु यी १० बुद्दे सुत्रलाई

बैशाख २४, काठमाडौं । पर्याप्त अध्ययन अनुसन्धान गर्न सके सेयर बजारबाट मनग्ये लाभ लिन सकिन्छ । तर बजारबाट राम्रो पैसा बनाउन सोचे जति सजिलो पनि छैन । यसका लागि पर्याप्त मात्रामा धैर्यता र अनुसाशनको आवश्यकता पर्दछ । धैर्यता र अनुसन्धानले मात्रै पनि पुग्दैन । बजारका विभिन्न चालहरुबारेमा राम्रो बुझाई पनि

योद्ध सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएको रक्ताम्मे कपडाको लिलामी

बैशाख २४, काठमाडौ । विश्व इतिहासका चर्चित योद्धा, शासक तथा सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएका कपडाको लिलामी हुने भएको छ । फ्रान्सेली राज्यक्रान्तिमा उदाएर पछि फ्रान्सका सम्राट बनेका नेपोलियन बोनापार्टको मृत्युको दुई सयौँ वर्षको अवसरमा उनका रक्ताम्मे कपडाहरुको लिलामी हुन लागेको हो । नेपोलियन बोनापार्टको मृत्यु ५१ वर्षको

ट्राफिकमा अनियमितता : दुई एसपीसहित तीन प्रहरी अधिकृतलाई कारबाही 

२३ वैशाख २०७८, बिहीबार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा रहेका नेपाल प्रहरीका तीन अधिकृतमाथि प्रहरी प्रधान कार्यालयले कारबाही टुंगो लगाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले ग्रेड घटुवाको कारबाही गरेको हो ।  एसपी बस्नेत र यादवको पाँच ग्रेड तथा इन्स्पेक्टर चौरसियाको चार