मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्ने र नयाँ सरकार बन्ने : २७ वैशाखमा मतदान

२३ वैशाख २०७८, बिहीबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव २७ वैशाखमा बस्ने प्रदेश सभामा निर्णयार्थ पेस हुने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठकको मिति तय गरेको हो ।  यसअघि १५ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूचीसहित बैठक बसे पनि राष्ट्रिय

मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमणका कारण पुनः अस्पताल भर्ना

२३ वैशाख २०७८, बिहीबार । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना

नेपाली छोरी रेबेका राई बनिन् यूकेमा वकिल !

२३ बैशाख, काठमाडौ । नेपाली छात्रा बेलायतको सोलिसिटर्स (वकिल) बनेकी छन् । भूतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसिटर्स बन्न सफल भएकी हुन् । पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर)मा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई

बेलबारीमा उपमेयर क्विक रेस्पोन्स अभियान सुरु गरिंदै

बेलबारी । बेलबारी नगरपालिकाले ञहेलो उपमेयर क्विक रेस्पोन्सझअभियान संचालन गर्ने भएको छ। बिहीवार बसेको नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिको बैठकले बजारलाई संकटको समयमा समेत उपभोक्ता मैत्री बनाउँन बजार अनुगमनलाई निरंतरता दिइने,कृत्रिम अभाव र कालोबजारीलाई कार्वाही गरिने,तत्काल उपभोक्ताहरुको गुनासो सुनुवाई र द्रुत समाधानका लागि ञहेलो उपमेयर क्विक रेस्पोन्सझअभियान संचालन गरिने साथै

मेयर र उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स र टिपरलाई शववाहन बनाउने नगरपालिकाको निर्णय  

२३ वैशाख २०७८, बिहीबार। डडेल्धुराको अमरगढी नगरपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दै आएकाे गाडीलाई  एम्बुलेन्स बनाउने निर्णय  भएको छ ।  नगरप्रमुख  र  उपप्रमुख चढ्ने २३९ नम्बरकाे बोलेरो जिप जनताका लागि  एम्बुलेन्स बनाउने र नगरपालिकाको टिपरलाई शववाहन बनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यक्ष  बताए ।  सरकारी गाडीलाई यसरी एम्बुलेन्स र शववाहन बनाउने

टिकटकमा नयाँ प्रमुख कार्यकारी (CEO) नियुक्त

२३ वैशाख २०७८, बिहीबार। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी

दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्‍यो

२२ वैशाख, काठमाडौँ । व्यवसायिक रूपमा फाइभ जी इन्टरनेटको सुरुवात गर्ने विश्वको पहिलो देश दक्षिण कोरियामा यसका प्रयोगकर्ताको संख्या झण्डै डेढ करोड पुगेको छ । दुई वर्ष अगाडि सुरु भएको फाइभ जी नेटवर्कका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख नाघेको तथ्यांकले देखाएको छ । दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका

रहेनन् बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

बैशाख २३, काठमाडौ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १: ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको

‘म बरु साइकलमा हिँड्छु, मेरो गाडी बिरामी बोक्न पठाउँछु’ रुपन्देही तिलोत्तमा मेयर

बैशाख २३, काठमाडौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् । मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्कर्पियो गाडीमा