ललिता निवास जग्गा प्रकरणमा मुछिएका दीप बस्न्यातलाई धरौटीमा छोडन सबौच्चको आदेश – Satabdi News

ललिता निवास जग्गा प्रकरणमा मुछिएका दीप बस्न्यातलाई धरौटीमा छोडन सबौच्चको आदेश

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ललिता निवास जग्गा प्रकरणमा मुछिएका दीप बस्न्यात..." A few seconds ago

सम्बन्धित खवर