क्याबात् प्रम ओली! कबिता : खगेन्द्र संग्रौला

     क्याबात् प्रम ओली! असारमा, रासायनिक मल अभाव विउविजन अभाव सिंचाईपानी अभाव। बैशाखमा, पाठ्यपुस्तक अभाव शिक्षक अभाव। महामारीमा, खोप अभाव चिकित्सक अभाव अस्पताल अभाव अक्सिजन अभाव भेन्टिलेटर अभाव आइसियु अभाव! शासकमा, नैतिकता अभाव स्वाभिमान अभाव इमान अभाव सिद्धान्त अभाव विवेक अभाव लज्जा अभाव! देशमा, देशभक्त अभाव स्वदेशी नेता अभाव

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

२६ वैशाख २०७८, आइतबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।  प्रदेश सभामा सोमबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने तालिका रहेका वेला

रेशम चौधरीद्दारा लिखित Hidden Story From Prison पुस्तक सार्बजनिक

बैशाख २६, काठमाडौ । माननीय रेशम चौधरीद्दारा लिखित अङ्ग्रेजी भाषाको पुस्तक Hidden Story From Prison प्रकाशित भएको छ । उहाको पुस्तकको सार्बजनिक छोरा आभुषण चौधरी र श्रीमती रन्जिता श्रेस्ठ चौधरिद्दारा सार्बजनिक गरिएको छ । कैलाली टिकापुरबाट सघिय संसदमा अत्यधिक मतप्राप्त गरि बिजयी हुनुभएका चौधरी हाल काठमाडौंको डिल्लिबजार स्थित जेलमा रहेका

वनमन्त्री आलेलाई पन्छाएर प्रधानमन्त्री ओलीले एनटिएनसीमा ओली भित्र्याए

कृष्ण प्रसाद ओली २६ वैशाख २०७८, आइतबार । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षमा नयाँ नियुक्ति गरेका छन् ।  एनटिएनसीका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेलाई पन्छाएर राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । राजतन्त्रमा राजाले

‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन’

२६ वैशाख २०७८, आइतबार । नेकपा एमालेकी नेतृ तथा सांसद गंगा चौधरीले सांसद पदबाट आफ्नो राजीनामा नआउने स्पष्ट पारेकी छिन् । केही सञ्चार माध्यममा राजीनामा दिने सांसदको सूचीमा आफ्नो समेत नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले भनिन्, ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन ।’ त्यस्तै उनले आफुले मुलधारको नेकपा

विश्वासको मतमा कता उभिने भन्ने विषयमा निर्णय गर्न जसपा शीर्ष नेताहरूको बैठक बस्दै 

२६ वैशाख २०७८, आइतबार । प्रधानमन्त्री केपी ओलीले भोलि संसदबाट लिन लागेको विश्वासको मतमा कता उभिने भन्ने विषयमा निर्णय गर्न जसपा शीर्ष नेताहरूको बैठक बस्न लागेको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई भेटका थिए । भेटमा उनीहरूले

लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस

२६ वैशाख २०७८, आइतबार। संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र

कविता; बेपत्ता

मोहित जोशी बाको कोठा असरल्ल छ। टेबुलमा आधा खाली आधा भरिएको चियाको गिलास छ। गिलास छेउमा छ एउटा पुस्तक जसको आवरणमा माओं र मार्क्सको तस्वीर छ। भुइँमा कच्याङ-कुचुङ पारिएको एउटा पाना छ खोले र पढे बाले लेख्दै गरेको एउटा कविता। बा निरङ्कुशता विरोधी क्रान्तिकारी कवि भनेर पनि चिनिनुहुन्छ। खाटमा सिरक

व्याडमिन्टनको उपाधि हंश र उत्तमलाई

बैशाख २६, मोरङ ।  मोरङ उलाबारी उर्ललाबारी संचालित प्रथम वडा स्तरीय नकआउट व्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ५ का हंश फागो र उत्तम मगरले जितेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै शनिबार सम्पन्न प्रतियोगिताको फाइलनमा वडा नं. ३ का कृष्णराज गिरी र राजनहाङ लावतीलाई पराजित गर्दै फागो र मगरले उपाधि

कोभिड विरुद्ध चीनमा ३० करोड व्यक्तिमा खोप लगाइयो

बैशाख २६,बेइजिङ । चीनमा हालसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्यांक कोभिड–१९ बाट विश्वव्यापीरूपमा संक्रमित हुनेको संख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एसियामा यसको प्रभाब उच्च रहेका समय आएको हो । चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई