बैशाख २६, काठमाडौ । माननीय रेशम चौधरीद्दारा लिखित अङ्ग्रेजी भाषाको पुस्तक Hidden Story From Prison प्रकाशित भएको छ । उहाको पुस्तकको सार्बजनिक छोरा आभुषण चौधरी र श्रीमती रन्जिता श्रेस्ठ चौधरिद्दारा सार्बजनिक गरिएको छ ।
कैलाली टिकापुरबाट सघिय संसदमा अत्यधिक मतप्राप्त गरि बिजयी हुनुभएका चौधरी हाल काठमाडौंको डिल्लिबजार स्थित जेलमा रहेका छ्न ।
अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तकमा थारुहट आन्दोलन, टिकापुर घटना, चुनाब, उहाको बिजय, लगायत थारु नेताहरु राजबन्दीको अवस्थाको बारेमा पुस्तकमा समेटिएका छन ।