वायुसेवा निगमको अध्यक्षमा शुशिल घिमिरे नियुक्ति

बैशाख ४, काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले घिमिरेलाईलाई नियुक्त गरेको हो । पूर्व पर्यटनसचिवसमेत रहेका घिमिरेलाई सरकारले ४ वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । घिमिरे लक्ष्मी बैंकका अध्यक्षसमेत हुन् । निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन

लक डाउनमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरु

बेलबारी। कोभिड-१९ अर्थात काेरोनाभाइरसका कारण अहिले देश लकडाउनमा छ । यस्तो अवस्था मा साइबर अपराधीहरुको बिगबिगी बढ्नसक्ने चिन्ता बैंकहरुलाई थपिएको छ । बैंकहरुले आफ्ना सेवाग्राही साइबर अपराधीको निशानामा पर्नसक्ने जोखिमको अन्दाज गरेर सचेत गराइरहेका छन् । यस्तोमा अपरिचित कलहरु आउने सक्ने र त्यस्ता व्यक्तिहरुले आफू बैंकको प्रतिनिधि भएको झूठो आश्वासन

एनसेलले बुझायो पुँजीगत लाभकर

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको सम्पूर्ण पुँजीगत लाभकर भुक्तानी भएको छ।यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।  

लक-डाउनको साथी ईन्टरनेट

बेलबारी । कोरोनभाइरस (कोभिड–१९) कारण विगत करीब तीन साता देेेेखी देश लकडाउनमा छ । संक्रमण फैलिन नदिन सरकारले घरबाट बाहिर निस्किन समेत प्रतिबन्ध लगाएको छ । यस्तोमा घरमै बसेर भिडियो कन्फ्रेन्समार्फत पेशागत काममा जोडिने, अनलाइन कक्षा सञ्चालन गर्ने अनी भिडियो कन्टेन्ट हेर्ने प्रयोगकर्ताहरुको संख्या बढ्दा अहिले ठूलो मात्रामा इन्टरनेट खपत

लकडाउनको समयमा “दूध ढुवानी सेवा“ टाँसेर अवैध मदिरा ओसारपोसार

२५ चैैत, मकवानपुर : ‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले टेम्पोलाई नियन्त्रणमा लिएको छ। लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर-२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त टेम्पो चेक गर्दा अवैध

नेपाल राष्ट्र बैंकको १७ औ गभर्नरमा महाप्रसाद अधिकारी

२४ चैत, बेलबारी । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारीलाई अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीलाई सिफारिस गरेको हो । यो संगै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो

नेपालमै पहिलो पटक वर्ल्डलिन्कले शुरु गर्‍यो वाईफाई फाइभ, यसरी प्रयोग गर्नुहोस् ।

चैत्र ७ गते,काठमाडौं । अहिले विश्वमा अर्को पुस्ताको वाइफाई अर्थात वाईफाई सिक्सको चर्चा चलिरहेको छ । कतिपय देशले वाईफाई सिक्सलाई प्रयोगमा ल्याइसकेका छन् । अहिले वाईफाई सिक्स सपोर्ट गर्ने डिभाइसहरु पनि बजारमा उपलब्ध हुन थालिसकेका छन् ।जसको एउटा उदाहरण हो आईफोन इलाभेन र सामसङ ग्यालेक्सी एस ट्वान्टी । सामसङले वाईफाई

बैकमा २५ जना भन्दा बढी प्रबेशमा रोक

चैत ७, काठमाडौं । कोरोना भाइरसको त्रास बढ्न थालेपछि बैंकर्स संघको आकस्मिक बैठक बसेको छ । बैठकले बैंकहरुलाई ‘एड्भाइजरी’ जारी गर्दै ‘ब्याक अफिस’ का कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । साथै, माथिल्ला तहका कर्मचारीलाई पनि आवश्यक व्यवस्थापन मिलाएरु विदा दिन सुझाव दिएको छ । ब्याक अफिसमा

बैशाख १ देखि प्रेस काउन्सिल नेपालले अनलाईन स्रन्चारमाध्यमलाई प्रमाण पत्र दिने

६ चैत, काठमाडौ । प्रेस काउन्सिल नेपालले बिहिबार एक सचना जारी गदै अनलाईन संन्चारमध्यामलाइ बैशाख १ बाट प्रमाणपत्र दिइृने भएको छ । ५०० रुपयौ दिएर दर्ता गरिएको अनलाईनहरुलार्इृ प्रमाण पत्र दिईने काउन्सिलले जनाएको छ । २०७० साल देखि अहिले सम्म २ हजार भन्दा बढी अनलाईनहरु दर्ता भएका छन । तर

पहिलो पटक धरान स्थित बिरेन्द्र चोकमा ” मड्का चिया ”

धरान । चिया स्टेसन हो । क्याफे होईन । तर पनि अन्य चिया पसल जस्तो काठको बेर्नची छैनन् । काठको टेबल र काठको समान्य टुल छन । कुर्सी छैनन् । मुडा छन् । चिया खाने बजारिया चल्तीका ग्लास छैनन् । माटोका कप (मट्का) छन् । धरान – १९ धनकुटे रोड