सरकारद्वारा नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई प्रदान

  १९ वैशाख २०७८,  काठमाडौं । नेपाल सरकारले ´चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८` को अवसर पारेर यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीलाई प्रदान गरेको छ । सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई रूपैयाँ एक लाख सहित ‘नेसनल

बेलवारीमा मोबाइल फोन मर्मत तालिम सुरु

बेलवारी, २२ चैत । बेलवारी नगरपालकिलाई लक्ष्तिगर्देँ गण्डकि मल्टिपल इन्ष्टिच्युट प्रा .लि को आयोजनामा आज (आइतवार) मोबाइल फोन मर्मत तालिक सुरु भएको छ । बेलवारी नगरपालिका वडा न १ नेपाल तमु बुदिष्ट्र गुम्वाको भवनमा मोबाइल फोन मर्मत तालिम सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला

टेलिकमबाट ‘फाइभजी’ परीक्षण सुरु गर्ने निर्णय

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार

सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताएका हुन् । सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले

बेलबारी नगरपालिकाले माग्यो २३ कर्मचारी

२६ पुस, बेलबारी । बेलबारी नगरपालिकाले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको लागि  विभिन्न पदहरुमा पदपुर्तिको लागि आवश्यक कर्मचारीको माग गरेको छ  । शुक्रबार नगरपालिकाले एक सुचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो । नगरपालिकाले विभिन्न पदका लागि दरखास्त आवान गरेको छ । त्यसै क्रममा ईन्जिनियर अधिकृत छैठोँ १,

एकैदिन सुनको भाउ तोलामा ३४ सय घट्यो

कार्तिक २५, बेलबारी । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको

चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा अमेरिकी सेयर बजारमा पनि बढोत्तरी

कार्तिक २०, काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा सेयर बजारमा पनि सुधार आउने क्रम बढेको छ । मत परिमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेनतर्फ केन्द्रित भएको छ । यसअघि पनि उनले चुनाव जित्ने प्रक्षेपण हुँदा सेयर बजार सकारात्मक बनेको थियो । तथापि, अन्तिम परिणाम आइसकेको छैन

कोरोना बिमाको दाबी भुक्तानी एक साता भित्रै दिन निर्देशन

कार्तिक १८, बेलबारी । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले समितिलाई कोरोना बिमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनपछि नियामक बिमा समितिले पनि कारोना बिमाको दाबी भुक्तानी ७ दिनमा गर्न बिमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो

सानिमा जनरल इन्स्योरेन्स आईपीओको नतिजा सार्बजनिक

असोज २९, काठमाडौ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्। इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट एक करोड ८५

बुधबारबाट ईडिभिको फारम खुल्यो

असोज २१, काठमाडौं । २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका