
युनियन लाइफको आइपीओ भर्ने आज अन्तिम दिन
२८, असार काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज सोमबार असार २८ गते अन्तिम दिन हो । यसले असार २४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझसम्ममा यसमा आवेदन दिने लगानीकर्ताको संख्या १८