
विपन्न परिवारलाई निःशुल्क बिजुली डेढ महिनाभित्रै कार्यान्वयनमा आउने
६ भाद्र, काठमाण्डौ । २० युनिटसम्म विद्युत उपभोग गर्ने विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्रै कार्यान्वयनमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेलगत्तै २० युनिटसम्म विद्युत खपत गर्ने विपिन्न परिवारलाईले निःशुल्क बिजुली उपलब्ध गराउने प्रतिबद्धता गरेकी थिइन्। उक्त निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने