कोरोनाविरुद्ध ऐक्यबद्धता: नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन “युएन ग्लोबल कम्प्याक्ट नेपाल”को आह्वान
काठमाडौँ, ३० चैत । विश्व अहिले कोरोना भाइरस महामारीको संकटबाट गुज्रिरहेको छ संसारभरिका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यसविरूद्धको मोर्चामा खटिएका छन् । यसै क्रममा नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ । नेपालमा पनि संक्रमण रोकथामको अग्रमोर्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू लगायत व्यक्तिहरू खटिएका छन् । यस्तो वेला