पहिलो पटक धरान स्थित बिरेन्द्र चोकमा ” मड्का चिया ”

धरान । चिया स्टेसन हो । क्याफे होईन । तर पनि अन्य चिया पसल जस्तो काठको बेर्नची छैनन् । काठको टेबल र काठको समान्य टुल छन । कुर्सी छैनन् । मुडा छन् । चिया खाने बजारिया चल्तीका ग्लास छैनन् । माटोका कप (मट्का) छन् । धरान – १९ धनकुटे रोड

किरात मुन्दुम शोधपत्रको लागी छात्रवृत्ति फाराम फागुन १० गते खुल्दै

४ चैत, काठमाडौ । किरात मुन्दुम अध्ययन केन्द्रले नेपालका विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको लागी किरात मुन्दुममा शोध अनुसन्धान (थेसिस) गर्नु भएका दुई जना विद्यार्थीलाई छात्रवृत्ति गर्ने फराम फागुन १० गते खुल्ने भएको छ । फारामको लागी २०७५ चैत १९ गते सम्म आफनो शोधपत्र गरिसकेको हुनु पर्नेछ । हरेक

शिक्षक लाईसेन्स परीक्षाको नतिजा

काठमाडौ । शिक्षक सेवा आयोगले अब एक–दुई दिनभित्रमा लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । लाइसेन्सको परीक्षा गत असोज महिनामा भएको थियो । जसको नतिजा आउँदो शुक्रबार सम्ममा प्रकाशन भइसक्ने शिक्षक सेवा आयोगले जनाएको छ । यसअघि नै लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी भएको बताइए तापनि विभिन्न प्राविधिक

डोरबहादुर बिष्टको “भाग्यबाद र विकाश” पुस्तकमाथि सह प्रा.डा. बालकृष्ण माबुहाङको टिप्पणी

बिगत २५ बर्ष अगाडी नेपालको प्रथम मानबशास्त्री प्रा. डा. डोर बहादुर बिष्टद्दारा लिखित "फेटालिज्म एन्ड डेभलपमेन्ट" पुुुस्तकलाई लेेेखक बसन्त थापाले नेपाली अनुबादमा पुुुस्तक बजारमा आएको छ । उक्त पुस्तक माथि त्रिभुवन बिश्वबिद्धालयका सह प्राध्यापक तथा नेपाल आदिवासी जनजाती महासंघको पुर्ब महासचिब बालकृष्ण माबुहाङले बिष्टको किताबमाथि टिप्पणी गर्नु भएको छ ।

डोर बहादुर बिष्टको नेपाली अनुबादमा “भाग्यबाद र बिकास” पुस्तकको बिमोचन

काठमाडौ । नेपाली मानबशास्त्रको पिता प्राध्यापक डोर बहादुर बिष्टको ९३ औं जन्मोत्सवको अबसरमा कर्णाली ईन्स्टिच्युट र त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय मानबशास्त्र बिभागको संयुक्त आयोजनामा "Fetalism and development" किताबको नेपाली अनुबाद "भाग्यबाद र बिकास" अगेनो, धोबिघाट स्थित ललितपुरमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख बक्ताको रुपमा पहिलो पुस्ताको मानबशास्त्री बिहारी

लोक सेवा आयोगले माग्यो ८०० अधिकृत ( सुचना सहित )

२५ मंसिर , काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको दर्खास्त आह्वान गरेको छ । आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी ९ अप्राविधिक , शाखा अधिकृत वा सो सहर पदको आ।प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दर्खास्त आह्वान गरेको हो। मंगलबार एक सूचना जारी गरी तोकिएको न्यूनतम