धरानको घोपा क्याम्पमा १३ जना कोरोनाको आशंका, ५ जना आईसोलेशन वाडमा

१२ चैत्र, धरान । कोरोना भाईरस संक्रमणको आशंकामा १३ जनालाई बि.पि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ परिक्षण गराएको छन् । स्वास्थ परिक्षण गराउनेमा कारोना संक्रमित युवती संगै आएको आएको ३ जना, ईटहरीबाट १ जना, लाहानबाट १ जना, भारतीय बिधार्थी २ जना, दिल्लीबाट आएको १ जना, केरलाकाट आएको २ जना

अमेरिकामा कोरोना भाईरसको कारण अनिल सम्बाहामफेको मृत्यु

१२ चैत, बेलबारी । नेपाली समाज अमेरिकाको केन्द्रीय सदस्य तथा समाजिक अभियान्ता अनिल सम्बाहाम्फेको मृत्यु भएको छ । उनलाई केही दिन अघि मात्र कोरोनाको संक्रमण भई अस्पताल लगिएको थियो । कोरोना भाईरस संक्रमण देखिएको पछि उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको मार्च २४ मा निधन भएको हो ।

आईसोलेशन वाड निर्माण गर्न नेवि संघ कलम गा.पाको ध्यानाकर्षण पत्र

१० चैत, झापा । आईसोलेशन वाड निर्माण नभएको भन्दै नेविसंघ कमल गा।पा सभापति जितेन साम्पाङ सहितको टोलीले आज कमल गाउपालिकाको उपमेयर बेनु सिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस (COVID-19) सङ्क्रमणले आतंकित पारिरहेको बेलामा कमल गाउपालिकामा आईसोलेशन वाड र क्वारेन्टाइन निर्माण नहुदा समस्या हुन

कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस

१० चैत, विराटनगर । १ नं प्रदेश सरकारद्वारा कोरोना भाइरसको संक्रमणबारे आफुलाई थाहा भएमा वा संक्रमणको आशंका लागेमा आवश्यक जानकारी दिन र सवै खालका निकायसँग समन्वय गर्नका लागि आइतबारदेखि २४ घण्टे टेलिफोन नम्बर संचालनमा ल्याएको छ । प्रदेशस्तरमा कोरोनासम्बन्धि जानकारी लिन वा दिन र समन्वय गर्न स्थापना गरिएको प्रदेश आपतकालिन

क्वारेन्टाईन र आईसोलेशन वीच फरक के छ त ? हेर्नूहोस

विश्व यति बेला कोरोना भाईरसको संक्रमणले आतंकित पारिरहेको छ । तर यस वीचमा कोरोना भाईरस संगसंगै क्वारेन्टाइन र आईसोलेशन शब्द पनि आईरहेको छ ? यस शब्दको फरक के हो त ? क्वारेन्टाइन र आईसोलेशनको फरक:- क्वारेन्टाइन १. यो भाषा फ्रान्सबाट उत्पति भएको हो । २. क्वारेन्टाइन शब्दको अर्थ ४० हो

देशभरको सबै न्यायलयहरु चैत २१ गते सम्म बन्द रहने

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम गर्नको लागी आजबाट देशभरका न्यायालयको काम कारबाही दुई साता सम्मको लागी बन्द हुने भएको छ । सर्वोच्च अदालतका उच्च स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अरु मुद्दाको काम कारबाही स्थगित हुने बताएका छ्न । आज बसेको सर्वोच्चको ‘फूल कोर्ट’ ले यस्तो निर्णय

एसईई संगै त्रिभुवनबिश्वबिद्धालय र सीटिईभीटिको परिक्षा पनि स्थगित; गिरिराज मणी पोखरेल

चैत ५, काठमाण्डौ । एसईई परीक्षा स्थगित गरेको निर्णय संगै सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ । कोरोना भाइरसको रोकथामको लागि सरकारले चैतमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जानकारी गराउनु भएको छ । बिहीबार

दुईतिहाई नेपालीलाई साबुन पानीले हात धुने सुविधा छैन- युनिसेफ

काठमाडौ - राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाएको छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन’ युनिसेफले भनेको छ । कोरोना भाइरस (कोभिड -१९)

भोलि देखि सुरु हुने एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं । सरकारले भोलि देखि सुरु हन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन आज साँझ मात्र सरकारले परीक्षा संचालन स्थगित गर्ने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित

सरकारले कलेज र विधालय बन्द गर्ने निर्णय

५ चैत्र, काठमाडौं । कोरोना भाईरसको कारणले त्रास फैलिरहेको संगै सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । आधारभूत विद्यालय पनि बन्द गर्ने साथै चैत