एलएल.बी. प्रथम बर्षको प्रकाशित परिक्षाफल सच्याउन संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण

श्रावण २०, काठमाडौ  ।नेपाल ल क्याम्पसमा आबद्ध रहेका क्रियाशील विद्यार्थी संगठनहरुले संयुक्त रुपमा एल.एल.बी. प्रथम बर्षको प्रकाशित परिक्षाफलमा आएको त्रुटिमाथि गम्भीर ध्यानाकर्षण गराएका छन त्रि.वि. को कानुन संकाय अन्तगतको एल.एल. बी. प्रथम बर्षको श्रावण १६ गते परिक्षाफल प्रकाशित गरिएको थियो । त्रिभुवन बिश्वबिद्धालयले ढिला गरी प्रकाशित गरेको परिक्षाफलमा अनुपस्थितलाई उपस्थित

भदौमा भनिएको त्रिविको परिक्षा स्थगित

श्रावण २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ

निजि विद्यालयद्वारा शुल्क नउठाउन मोरङ संयुक्त विद्यार्थी संगठनको चेतावनी

श्रावण १६, विराटनगर । निजी विद्यालयले अभिभावकहरुसँग विभिन्न बहानामा शुल्क नउठाउन मोरङका विभिन्न विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । आज संयुक्त रुपमा एक प्रेस वक्तव्य जारी गर्दै मोरङ विद्यार्थी संगठनहरुले निजि शैक्षिक संस्थाहरुलाई चेतावनी दिएका हुन् । अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन र

प्याब्सन र एन प्याब्सनले बुझायो ७ बुँदे माग सहित ज्ञापन पत्र

साउन २, मोरङ । पठनपाठनको व्यवस्था गर्न माग राख्दै निजि विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले बेलबारी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार ७ बुँदे माग सहित बेलबारी नगरपालिका उप- प्रमुख ढाका कुमारी पराजुली, प्रवक्ता योगेन्द्र सुवेदी र शिक्षा शाखा प्रमुख एलिना बस्नेतलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हो ।

प्रहरी महानिरीक्षक क्षेत्रीद्दारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

[caption id="attachment_6262" align="aligncenter" width="1080"] फोटो - नेपाल प्रहरीको फेसबुक पेज[/caption] साउन २, काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेपाल प्रहरी अस्पतालको निरिक्षण गरेका छन् । शुक्रबार महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएको हो । महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन

बन्दाबन्दीको समयमा त्रिभुवन विश्वविद्यालयको सौर्न्दर्य थप गर्दै – बिभाग प्रमुख डा.डम्बर चेम्जोङ

असार १४, किर्तिपुर । त्रिभुवन बिश्वबिद्धालय मानवशास्त्र केन्द्रीय विभागले बन्दाबन्दीको समयमा घडी घर अगाडि बगैँचा निर्माण गर्ने काम सम्पन्न गरेको छ । उक्त बगैंचामा अम्बा, ऐभोकाडो, ओखर, कागती, जुनार, भोगटे, सुन्तला, स्याउ गरेर ३५ बोट जति फल-विरुवा लगाईएका छ्न । घडिघर अगाडि महाकवि देवकोटाको शालिकको एकतर्फ ल्यान्डस्केपिङ गरेर फूल तथा

प्याब्सन र एनप्याब्सनको शुल्क असुल गर्ने निर्णय प्रति विद्यार्थी संगठनको आपत्ति

असार १२, विराटनगर । कोरोना कहरका कारण लामो समय सम्म लकडाउनले गर्दा निजि विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनद्वारा विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क असुल्ने अभिप्राय लिएको भन्दै समाजवादी पाटी र राष्ट्रिय जनता पाटी निकट विद्याथी संगठन बिराटनगरले संयुक्त प्रेस विज्ञप्ति निकालेको छ । महामारीको रुपमा संसारभरी नै

जन्मदिनको अवसरमा आपको विरुवा रोप्दै मुख्यमन्त्री राई

असार ११, बिराटनगर । प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले आँपको बिरुवा रोपेका छन् । असार ११ बिहिबार जन्मदिन परे संगैे मुख्यमन्त्री राईले उन्नत जातको आँपको बिरुवा रोपेको हो । प्रदेश नं १ लाई आगामी बर्षमा फलफुलको दशक बनाई फलफुलको राजधानी समेत बनाउने मुख्यमन्त्री राईले बताए । सरकारले

विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ द्वारा सुर्यग्रहण अवलोकन कार्यक्रम सम्पन

[caption id="attachment_5606" align="aligncenter" width="911"] सुर्य ग्रहण अवलोकन[/caption] असार ७, बेलबारी । बेलबारी नगरपालिका वडा नं ३ मा रहेको गोदावारी बिद्या मन्दिर आवासीय माध्यमिक विद्यालयमा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको छ । विज्ञान शिक्षक समाज नेपाल प्रदेश न १ को आयोजनामा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको हो । कार्यक्रमका

सामाजिक न्यायको एक्यवद्धतामा मानवशास्त्र दर्शनाचार्यका (एम.फिल.) बिद्यार्थीहरु

जेठ २३, काठमाडौ । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँको भेरीतटमा भएको क्रुर, अमानबीय, पाशविक र आततायी घटनालाई नेपाली समाजको जातिवादी संक्रीणताकोे पराकाष्ठा रुप भनेका छन । एक्यवद्धतामा विद्यार्थीहरुले भनेका छ्न समस्या दलित समुदायमा होइन दलित समुदाय प्रति हेर्ने दृष्टिकोणमा छ । उक्त घटनाको सम्बन्धमा गैरदलित समुदाय, प्राज्ञिक केन्द्रहरु र