लोहोरुङ राई भाषाकाे पाठ्यपुस्तक तयार

२४ असार, काठमाडौ । संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ निर्माण गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विद्यालयहरुमा लागू गरिनेछ । लोहोरुङ राईहरुको मुख्य बसोबास

रोकिएका त्रिविका सबै परीक्षा यसै वर्ष हुने : विद्यार्थीले रोजेको केन्द्रमा परीक्षा

१२, असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ। कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

यमकुमारी ददेल ( अधिबक्ता ) मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो ! आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ? म : छिट्टै आउछु । आमा : कहिले छिट्टै ? म : झट्टै आउछु के आमा ...! यसरी नै अलिबेर कुरा भएपछि ‘म कार्यक्रममा

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

बैशाख ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम र रजिष्ट्रेशन फारम भर्ने समय स्थगित गरेको

एसईई र कक्षा १२ को बोर्ड परिक्षा स्थगित

बैशाख २७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरसको जोखिम उच्च रहेकाले एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६

देशभरका स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, हवाई उडान भने नरोकिने

१३ वैशाख २०७८, सोमबार । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र -सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि

विद्यालय बन्द गर्ने सरकारको निर्णय

  ६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि बन्द गर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ । अति प्रभावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर,

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

कोभिडको जोखिम बढेपछि अनलाइन कक्षा प्राथमिकतामा कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् । त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको

बेलबारी बहुमुखी क्याम्पसको अध्यक्षमा ज्ञानेन्द्र सुबेदीको निरन्तरता : उपाध्यक्ष पदमा हुन् सकेन सहमति

चैत्र ३१ ,२०७७ बेलबारी। बेलबारी बहुमुखी क्याम्पसको तेस्रो परिषद भेला सोमबार सम्पन्न भएको छ। बेलबारी बहुमुखी क्याम्पसको आफ्नै नया भवनमा सम्पन्न परिषद भेलामा परिषद सदस्यहरुको बाक्लो उपस्तिथी रहेको थियो। संचालक समितिको बिधानमा भएको बेवास्था अनुसार परिषद सदस्यहरु मध्येबाट ११ जना सदस्यहरु खुल्ला तर्फबाट निर्बाचन प्रकियाबाट सर्बसम्मत निर्बाचित गरिएको थियो। यसरि निर्बाचित