तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

३० चैत, काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता

बेलबारी बहुमुखी क्याम्पस , बेलबारीको साधारण सभा यहि चैत्र ३० गते हुने

चैत्र २७, बेलबारी । बेलबारी नगरपालिका वार्ड न ३ मा रहेको बेेलबारी बहुमुखी क्याम्पसको आफ्नै नया भवनमा संचालक समिति सहित सर्ववदलीय बैठक सम्पन्न भएको छ । बैठकमा बेलबारीका राजनितिक दलका प्रमुख लगायत प्रतिनिधिहरु, क्याम्पस प्रमुख, परिषद सदस्यहरु , सल्लाहकारहरुको उपस्तिथी रहेको थियो । बैठकमा नेपाली कांग्रेसका नगर अध्यक्ष शम्भु भट्टराई

बिराटनगरको महेन्द्व मोरङ क्याम्पसबाट परीक्षा हुनु अघि नै प्रश्न पत्र गायब, प्रशासन मौन

फागुन २३, विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस बिराटनगरको परीक्षा शाखाबाटै बिज्ञान संकायको तेश्रो वर्षको माइक्रो बायोलोजीको प्रश्नपत्रको बण्डल गायब भएको छ । प्रश्नपत्रको बण्डल शुक्रबार नै गायब भए पनि क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुले शनिबार बेलुका मात्र थाहा पाए पनि गायब भएको सुचना भने आईतबार दिउँसो मात्रै सार्वजनिक

जन्मदिनको अवसरमा शोक्षिक साम्रागी बाड्दै विद्यार्थी नेता किराती

किरात राई विद्यार्थी संघका महासचिव तथा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य अञ्जिल हाङ किरातीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई ६०० थान कपी वितरण गरेका छन् । किरातीले गत माघ २३ गते खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ को रातमाटे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कपी वितरण गरेका हुन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

युवा सरोकार मञ्चद्वारा वातावरण संरक्षण तथा अन्तर्कियात्मक कार्यक्रम समपन्न

बेलबारी । युवा सरोकार मञ्च बेलबारीले आयोजना गरेको चार दिने वातवरण संरक्षणमा विध्यार्थीहरुको भुमिका तथा अन्तर्कियात्मक कार्यक्रम सोमबारबाट सुरु भएको छ । बेलबारी ४ को कसेनी माविमा सोमबार गरीएको पहिलो कार्यक्रम सकरात्मक रुपमा सम्पन्न भएको युवा सरोकार मञ्चका अध्यक्ष रिषि राईले बताएका छन् । वातवरण सफा र स्वच्छ राख्न विध्यार्थीहरुको

लायन्स कलब बेलबारीद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग

बेलवारी,३ पुस ।  लायन्स कलब बेलबारीले प्रविन गिरि बचाउ अभियान अन्तर्गत शुक्रवार मिर्गौला पीडित प्रविन गिरीलाई १७ हजार रकम सहयोग प्रदान गरेका छन् । बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन हुँदै

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

कार्तिक २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा शिक्षामन्त्री पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा यस्तो निर्देशन

रोमन वाम्बुले राईको नेतृत्वमा गरिब असहाय परिवारलाई सहयोग

कार्तिक ८, बेलबारी । जहाँ पुग्दैन  रवि त्यहा पुग्दछ कवि भने झै मनकारी मन र सहयोग भावना बोकेका युवा रोमन वाम्बुले राईको दैनिकी पीडा र अभावमा रहेका मान्छे हरुको उद्वार र सहयोगमा बित्ने गरेको छ । यस्तै बुढिमोरङ माङ्धम्बा बस्ने ९४ बर्षिय सबिता रानी लिम्बू र उनका छोरा ६१ बर्षिय

कस्ता ब्यक्तिले गर्न सक्छन बलात्कार ? बलात्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन !

गोपाल ढकाल, मनोबिद्, पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ । भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । बलात्कार सामाजिक समस्या

रोक्दारोक्दै किन जलाईयो उत्तरपुस्तिका

भाद्र २५, काठमाडौ  । सर्वोच्च अदालत, राष्ट्रिय सूचना आयोग र सतर्कता केन्द्रले रोक्दारोक्दै त्रिविले भौतिकशास्त्र विषयका उत्तरपुस्तिका धुल्याएर नष्ट गरेपछि अब यो विषयको कसरी, कहाँ पुगेर थान्को लाग्ने हो ? अनौठो विवाद उत्पन्न हुन पुगेको छ । घटना विवरणअनुसार त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयबाट सञ्चालित स्नातकोत्तर