कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

२१ वैशाख,विराटनगर। कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ ।नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो । महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड

सुनसरीमा वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा जारी

२१ वैशाख, इटहरी ।  सुनसरीमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा हुने निर्णय भएको छ । आज बसेको बैठकले आगामी वैशाख ३१ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।खाधान्नको समानहरु खरिद गर्नको लागि बिहान ११ बजे सम्मको समयलाई

झापामा कोइला उद्योगमा भीषण आगलागी

२० वैशाख २०७८, सोमबार । झापाको एक कोइला उद्योगमा भीषण आगलागी भइरहेको छ ।मेचीनगर– १५ मिलकोटस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी बिहान ३ बजेदेखि भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ‘बिहान ३

आदिवासी किरातीको समधीस्थलमा डोजर लगाएकोमा विद्यार्थी महासंघको अध्यक्ष अशोक राईको भत्सर्ना

अशोक राई १९ वैशाख २०७८, आइतबार । झापा जिल्ला, मेचिनगर नगरपालिका वडा नं ६, काकरभिट्टा मेची पुल दक्षिणपट्टि रहेको आदिवासी जनजातीहरुको पबित्र समाधीस्थल, धार्मिक, सांस्कृतिक तथा मानवीय संबेदनासंग जोडिएको स्थानमा स्थानीय सरकारद्दारा बिकाशको नाममा डोजरले नष्ट गर्ने कार्यप्रति नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष अशोक राईले घोर भत्सर्ना गरेका छ

रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको आशंका

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ ।

साप्ताहिक हाटबजार बन्द गर्ने बेलबारी नगरपालिकाको निर्णय

बैशाख १६, बेलबारी। कोरोनाको संक्रमण बढ्दै गए पछि बेलबारी नगरपालिकाले साप्ताहिक रुपमा लाग्ने सम्पूर्ण हाट बजारहरू बन्द गर्ने निर्णय गरेको छ । उच्च सतर्कता अपनाउनु पर्ने संघीय सरकारको निर्णयसँगै नगरपालिकाले एक सूचना जारी गर्दै नगरभरिका सम्पूर्ण दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख

बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गर्न नगरपालिकाको निर्देशन

१५ वैशाख २०७८, बुधबार मोरंग । विश्व ब्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीलाई ध्यान राख्दै बेलबारी नगरपालिकामा संचालनमा रहेका सबै क्याम्पस सामुदयिक तथा सस्थागत बिद्यालय हरु CCMC को निर्देशित अनुरुप बन्द गर्ने बेलबारी नगरपालिकाले निर्णय गरेको छ। हाल संचालनमा आइ रहेका बार्षिक परिक्षा , कोचिन कक्षा तथा पठन पाठन आज मिति

बेलबारीमा ‘खोई माक्स ‘अभियान संचालन

१४ बैशाख, बेलवारी। ट्राफिक प्रहरी पोष्ट बेलवारीले 'खोई माक्स 'अभियान कार्यक्रम बेलबारीमा आज बिहान संचालन गरेका छन। कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीव्र संक्रामकका रूपमा देखिन थालेपछि प्रदेश न. १ ट्राफिक प्रहरी कार्यलय अन्तरगत ८४ वटा ट्राफिक प्रहरी पोष्टहरुबाट 'खोइ माक्स' अभियान सुरु गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट

मलाई ‘केपी बा’ले ठूलो धोका दिनु भो : भगवती चौधरी

१० वैशाख, काठमाडौँ । नेकपा एमालेकी नेता भगवती चौधरीले जिल्ला इन्चार्जको जिम्‍मेवारी नदिएकोमा असन्तुष्टि जनाएकी छन् । शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ । चौधरीले सुनसरी जिल्ला इन्चार्जमा दबी गरेकी थिइन्, तर जगदिश कुशवाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसप्रति असन्तुष्टि

झापामा रुखको हागा भाचिएर लाग्दा बालकको मृत्यु

झापा । झापा कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागा भाचिएर लागी मृत्यु भएको छ । आज दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचि लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु