बाबुरामलाई सम्झदै प्रचण्ड!

नीति, कार्ययोजना र रणनीति बनाउने भिजन भएका सहकर्मी नहुँदा प्रचण्डका निर्णय परिपक्व हुन सकेका छैनन् । नेपालको राजनीतिमा डा बाबुराम भट्टराई त्यस्ता नेता हुन, जसले विश्वको राजनीतिका बहुआयामको बारेमा अध्ययन गरेका छन् । तत्कालिन माओवादीले १० वर्षे जनयुद्ध त्यागेर बृहद शान्ति सम्झौता गरेपछि पहिलो पटक २०६४ सालमा भएको पहिलो संविधानसभा

युवाहरुको आन्दोलनलाई जसपाको साथ, दमन रोक्न माग

[caption id="attachment_5450" align="aligncenter" width="909"] बेलबारीमा विरोध प्रदर्शनको तस्विर[/caption] असार १, बेलबारी । जनता समाजवादी पार्टी नेपालले शान्तिपूर्ण रुपमा भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएको छ। आज पार्टीका केन्द्रीय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जनताको आवाज सुन्नुपर्ने अवस्थामा सरकारले हेपाहा प्रवृति देखाएको बताएका हुन्। उनीहरुले

बेलबारी नगरपालिकाले आथिक बर्ष ०७७/०७८ बजेटको लागि छलफल गदै

जेठ २९, बेलबारी । बेलबारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ बजेटका सन्दर्भमा स्थानीय बुद्धिजीवी, समाजसेवी, लगायत सबै संग छलफल तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको हो । राजनैतिक दल, नीजिक्षेत्र, विभिन्न संघसंस्थाहरुसंग बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले ९ जिल्लाको प्रशासन कार्यालयहरु मार्फत रुकुम चौरजहारीमा भएको हत्याकाण्डमा संलग्न दोषीलाई कारवाहीको माग सहित प्रधानमन्त्रीको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा एमसिसिको बारेमा जनताले बुझ्ने गरी स्पष्ट श्वेतपत्र जारी गर्नका लागी समेत माग गरिएको छ ।

सुगौली सन्धि र सीमा सम्बन्धी सन्धिको अन्तर्राष्ट्रिय महत्त्व

अधिबक्ता यम योन्जन सन्धि अन्तर्राष्ट्रिय कानुनको महत्त्वपूर्ण विषय मानिन्छ । सन्धि सम्बन्धी कानुनको एउटा सिद्धान्त छ । Pacta Sunt Survanda अर्थात् जसको अर्थ पक्षहरुले सन्धिहरूको इमानदारी पूर्वक पालना गर्नुपर्छ भन्ने हुन्छ । सन्धि निर्माणको आफ्नै निश्चित विधि र प्रक्रिया हुन्छ । तर, जून सन्धि, सन्धि निर्माण गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू

प्लास्टिक सर्जरी गरेर सुन्दर बनाए जस्तै सरकारको नीति योजना; वरिष्ठ नेता अशोक राई

जेठ ४, बेलबारी । सरकारले जेठ २ गते शुक्रबार आर्थिक वर्ष २०७७/७८ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतमाथि जनता समाजबादी पार्टी नेपालको नेता अशोक राईले टिप्पणी गर्नु भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति

लिपुलेक, लिपियाधुरा र वर्तमान सरकारकाे खाेक्राे राष्ट्रवाद

सी.एस. किराती लामो समयदेखि नेपालका गलत शासकहरु भारतीय आयातित चिजलाई अनुसरण गर्ने अनि उनीहरुकै इशारामा चल्ने र बिकासको नाममा अनेक राष्ट्रघाती सन्धि सम्झौता गरेर महाकाली नदी, टनकपुर लगायतका नेपाली भुमी भारतलाई बेचेर खाएको तितो यथार्थ सम्पुर्ण सचेत नेपालीमा सर्वविदितै छ । आज त्यो महाकाली नदी, टनकपुर गएर हेर्दा कस्को आँसु

प्रधानमन्त्री राजीनामा दिनुहोस्, नयाँ पुस्तालाई अगाडि ल्याऔंः डा. बाबुराम भट्टराई

बैशाख २६, बेलबारी । जनता समाजवादी पाटीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्रीले राजिनामा दिनुको विकल्प नरहेको बताएको छ । लकडाउन पछि आज बसेको प्रतिनिधि सभाको बैठकमा यस्तो धारणा राख्नु भएको हो । उनले सरकारलाई कुर्सी र पद ठुलो नभई काम ठुलो भएको उल्लेख छन् । भगवान गौतम बुद्धको उदाहरण दिदै

संस्कृत विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिएको प्रति जनजाति महासंघको आपत्ति

  बैशाख २५, बेलबारी । शिक्षा मन्त्रीले संस्कृत विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिएको भन्दै नेपाल आदिबासी जनजाति महासंघले आपत्ति जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सम्वत् २०७६ माघ २ मा बसेको बैठकको निर्णय बमोजिम संस्कृत विषयलाई २०७७

पुर्ब राज्यमन्त्रीको अपहरण बिवादले उब्जाएको कानुनी प्रश्नहरु ?

अधिवक्ता; शंकर लिम्बु बर्तमान नेपाली राजनीतिक क्षेत्रमा केहि उथलपुथल घटनाहरु भईरहेको छ । जुन महामारीको समयमा रोगसंग लडनको लागी राजनीति दलसंग एक भएर उभिनु पर्ने सरकार आफनो कुर्सीको लागी शक्तिको दुरुपयोग गर्दै फोहोरी राजनीति खेल खेल्नु राजनीतिक संस्कारमाथि प्रश्न उठेको छ । यस्तै पुर्ब राज्यमन्त्री तथा बहालमा रहेका माननीय डा.