केराबारी ९ मा ढाटको विवाद,संघर्षको कार्यक्रम घोषणा

केराबारी,मोरङ । मोरङको केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्लले देवीझोडा कुसुमेका केहि युवाहरुलाई लक्षित गरि निकालिएको प्रेस विज्ञप्तिको विरुद्धमा देवीझोडा र कुसुमेका युवाहरुले संघर्षको कार्यक्रम घोषणा गरेको छ । मंगलबार देवीझोडा र कुसुमेका युवाहरुको भेलाले संघर्ष समिति गठन गरेका हुन् । देवीझोडा कुसुमे युवा समुह गठन गरि समुहले एक प्रेस

पहिचानको मुद्दामा किराबी संघको गतब्य

अन्जिलहाङ राई किरात राई समुदायको भाषा ,धर्म, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्नको निम्ति आजभन्दा ठिक २२ बर्ष अगाडी २०५६ भदौ १७ गते "हाम्रो पहिचान भाषा र सस्कृती, सद्भाव बढाई त्यागौ बिकृती" भन्ने मुल नाराको साथ नवीन राईको अध्यक्षतामा किरात राई बिद्यार्थी संघको स्थापना भएको ईतिहासलाई कसैले नर्कान सक्दैनन् ।

कानुनमन्त्रीलाई खुल्लापत्र; गाईगोरुलाई पुस्तौंदेखि अन्य पुशहरु जस्तै आहाराको रुपमा प्रयोग गर्ने समुदाय अपराधी कि खाने अधिकारमाथि कानुन बनाउने राज्य वा सरकार अपराधी ?

अशोक राई सेवारो, माननीय कानुनमन्त्री शिवमाया तुम्बाम्फे ज्यु यतिखेर बिश्व समाज मात्र नभएर नेपाली समाजका आम नागरिकहरु चैत महिना देखि कोभिड १९ अर्थात कोरोना भाईरसको महामारीसंग सामना गरिरहेको दु:खद अबस्थामा "गाई काटेर मासु भाग लगाईरहेको बेला ४ चार समातिए", "गोरु काटेको आरोपमा सुन्दरहरैचाका युवा पक्राउ", "गौहत्या आरोपमा सिरानटोलका ४जना पक्राउ;

कुलमान पुन: नियुक्तिको तरङ्ग !

अधिवक्ता यम योन्जन मंगलबारको कुरा हो ! दिउँसो करिब ३ बजेतिर अधिवक्ता मित्र भुवन थापाले फोन गर्नुभयो ! "कुलमान घिसिङको पुनः नियुक्ति भएको भन्ने छ के खास कुरा के हो ?" मैले जवाफ दिए " उहाँको कार्यकाल भदौ २९ सम्म छ ! यति छिटो हतारमा निर्णय त हुनुनपर्ने हो !

विदेशमा समस्यामा परेकाहरुलाई उद्धार गर्न जसपा, नेपाल, पहिचान राष्ट्रिय समितिकाे माग

बेलबारी । रेमिटेन्स पठाएर देश धान्नेहरु प्रति सरकारले गरिरहेकाे ब्यबहार निन्दनीय र खेदजनक रहेकाे जसपा, नेपाल, पहिचान राष्ट्रिय समितिहरुले जनाएकाे छ । साेमबार जसपा, नेपाल, पहिचान राष्ट्रिय समितिहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती निकाल्दै विदेशबाट आएकाहरुलाई अनिवार्य सरकारले तोकेका महँगो होटेलहरुमा आफ्नै खर्चमा कोराईन्टाईनको रुपमा बस्न बाध्य बनाएकाे प्रति बिराेध जनाएकाे

जसपा पहिचानमा आधारित प्रदेशकाे मुद्धामा अडिक

काठमाण्डाै । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पहिचानमा आधारित दश प्लस एक प्रदेशको मुद्दा बोकेकोले पहिचानवादीहरु गाेलबद्ध हुन आवश्यक रहेकाे एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । काठमाण्डाैमा सम्पन्न विश्व आदिवासी दिवसको सन्दर्भमा आयाेजित "पहिचानको राजनीति: हिजो, आज र भोलि" अन्तर्कृयात्मक कार्यक्रमका बक्ताहरुले साे कुरा बताएका हुन् । शुक्रबार जसपा,

खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत : रन्जित तामाङ

श्रावण २०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले सरकारलाई आर्थिक ब्ययभार बढी पर्ने बहानामा लोकसेवाले लिने खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी भर्ती गर्ने कुरा गलत भएको बताएका छन् । लाखौं विद्यार्थिले करोडौं राजस्व तिरिसके पछि एकाएक आयोग स्थगित हुदा अहिले

दार्चुलामा काँग्रेस प्रवेश गर्नेको लर्को

धिरज बिष्ट श्रावण १६, दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ५ का १५ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया तथा नयाँ सदस्यता वितरण कार्यक्रममा उनीहरुले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए ।

सयौँको सङ्ख्यामा जसपा प्रवेश

श्रावण १०, विराटनगर । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पाटी (नेकपा) परित्याग गरी सयौँको संङख्यामा जनता समाजवादी पाटी (जसपा) प्रवेश गरेका छन् । देवानगन्ज गा.पा. वडा न.५ साविक साहेबगन्जद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ठुलो संख्यामा पाटी प्रवेश गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश उपाध्यक्ष तथा पुर्व सांसद सबिता यादवले

उल्टो यात्रा कहिलेसम्म ?

आदरणीय कमरेडहरु! तपाईंहरु मिल्नुस् । मात्र मिलिदिनुहोस् । काम गर्ने त हामी छँदै छौ नि । दैनिक १५/१६ घन्टा जनताको काममा नियमित खटिंइरहँदासमेत नथाकेका हामी तपाईंहरुको आत्मकेन्द्रित र मनोवादी व्यवहारका कारण थाक्न थालेका छौँ । हामीले अझै गर्नैपर्ने कामहरुको फेहरिस्त निकै लामो र फराकिलो छ । धेरै पर नजाऔँ एक