जनताको पक्षमा उभिन्दै जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दशै भत्ता नलिने निर्णय

कात्तिक ४, काठमाडौ । जनता समाजवादी पार्टीको काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका सबै सांसदहरुले दशैं भत्ता नलिने निर्णय गरेको छ । बैठकले दशैं भत्ता खारेज नगरे सबै जसपा सांसदले दशैं भत्ता नलिने निर्णय गरेका हुन् । बैठकमा दशैं भत्ता खारेज र कोभिड-१९ पीडितलाई राहत दिन माग गरेको

महोत्तरीमा समाजबादी युवा संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

राजु कुमार महत्तो कार्तिक ३,महोत्तरी । जनता समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा संघ महोत्तरीको जिल्ला समितिद्वारा हिन्दुहरुको महान पर्व दशै, दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ज.स.पा युवा संगठन महोत्तरी द्वारा आयोजित कार्यक्रमको अध्यक्षता महोत्तरी जिल्ला युवा अध्यक्ष राहुल पाण्डे प्रमुख अतिथि मा.सुरेन्द्र यादव,

जागौ विराटनगर अभियानले डा.केसीका माग प्रति ऐक्यबद्धता जनाउदै

असोज २०, विराटनगर । स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति १९ औ पटक अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउदै जागौ विराटनगर अभियानले प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चोकमा भएको विरोध प्रदर्शनमा धेरैको संख्यामा डा.केसीका समर्थकहरु सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका थिए । दिउसो करिब ३ बजेबाट सुरु भएको प्रदर्शनमा डा.

धर्म निरपेक्ष सन्दर्भमा एक बहस

युवराज कार्की   बिषय प्रबेश; नेपालको राजनीतिक वृत्तमा लामो समयदेखि निकै चर्चामा रहेको विषय मध्ये एक हो धर्म निरपेक्ष र हिन्दु राष्ट्र । केहि राजनीतिक दलले प्रमुख एजेण्डा सहित हिन्दु राज्यका पक्षपोषणका बाबजुद नेपालको संविधानले हिन्दु राज्यका पक्षपोषण गरेको छ । यहि संविधान निर्माता दलमा पनि विस्तारै धर्म निरपेक्ष विरोधी

गम्बु शेर्पा सहित ठूलो संख्यामा जसपामा प्रवेश

 काठमाडौ । शनिबार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका–६ फेदीका गम्बु शेर्पासहित ३५५ जनाभन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस निकट रहेका गम्बु शेर्पा ओखलढुंगाकै प्रभावशाली नेता हुन् । गायक तथा कलाकार समेत रहेका शेर्पा जसपामा प्रवेश गरेपछि अब हुने निर्वाचनमा जसपा

अरुण गापामा नेकपाका पुर्व कमाण्डर सहित काङ्ग्रेसका ६० बढि नेता जसपामा प्रवेश

असोज ५ भोजपुर । भोजपुरको अरुण गाउपालिकामा नेकपा र नेपालि काङ्ग्रेस परित्याग गरि ६० बढि नेता कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेको छ । सोमबार गाउपालिकाको सदरमुकाम प्याउलिमा एक कार्यक्रम गरि नवप्रवेशिहरुलाई पार्टीमा प्रवेश गराएको समाजवादि विद्यार्थी युनियनका नेता झिल खिम्बुलेले वताएका छन् । प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका नेता देवि

लिम्बुवानले असाेज ३ लाई कालाे दिनकाे रुपमा मनायाे, संविधान पुर्नलेखनकाे माग

बेलबारी । नेपालको संविधान खारेज गरि पूर्नलेखन गर्न आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शनिवार जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिद्वारा आयाेजित असाेज ३ कालाे दिन र लिम्बुवान आन्दाेलन विषयक भर्चुवल अन्तरक्रियाका बक्ताहरुले साे कुरा बताएका हुन् । कार्यक्रममा बाेल्दै जसपा, नेपालका कार्यकारिणी सदस्य शुसिला श्रेष्ठले असाेज

भोजपुर अरुण गाउपालिकामा दुई दर्जन युवाहरू जसपामा प्रवेश

असोज १ भोजपुर । भोजपुरको अरुण गाउपालिकामा जनता समाजवादी पार्टी नेपालमा दुई दर्जन बढि युवाहरु पार्टी प्रवेश गरेका छन् । पार्टीका सङ्घिय परिषद सदस्य मणिराज राई सहित गाउपालिका अध्यक्ष राज कुमार राई उपाध्यक्ष रियाच तामङले नवप्रवेशि युवाहरुलाई अविर र खदा लगाएर स्वागत गरेका थिए । गाउपालिकाको सदरमुकाम प्याउलिमा बिहीबार पार्टी

उज्यालो नेपालका महानायक कुलमान घिसिङका बिरोधीहरुलाई मेरो प्रश्न तथा सुझावहरु !

चम्पक किराती कोइँच गत भदौ २०७३ को अन्तिम सातामा चार वर्षे कार्यकालको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति हुनु भएको थियो । उहाँले ४ वर्षे कार्यकाल पूरा गरी २०७७ भदौ ३० गतेबाट बिदाई भैसक्नु भएको छ । उहाँको बिदाई कार्यक्रममा प्रधानमन्त्री, उर्जामन्त्री उपस्थिति भएनन् भने प्राधिकरणको कर्मचारीहरुबाट

भ्रामक समाचार प्रति नेकपा अरुणको कडा आपत्ति

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका भोजपुरले मुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाका नेता मल तस्करीमा” भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो। मुख्यमन्त्री र लालझण्डा जोडेर भ्रामक समाचार सम्प्रेषण गरि पार्टीको गरिमा र प्रतिष्ठामा सुन्योजित प्रहार गरिएको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका भोजपुरले विज्ञप्ती मार्फत